menu-iconlogo
huatong
huatong
avatar

Jindagi Kai Sawal Hunchha Swarup Raj Achary

Swaroop Raj Acharyahuatong
pauldduncanhuatong
بول
ریکارڈنگز
by: NSG KirateeIcon

जिन्दगी कै सवाल हुन्छ

चोखो माया भित्र हाम्रो

भेट्ने छुट्ने कथा जस्तो

होइन चलचित्र हाम्रो

जिन्दगी कै सवाल हुन्छ

चोखो माया भित्र हाम्रो

भेट्ने छुट्ने कथा जस्तो

होइन चलचित्र हाम्रो

भोलि त्यसै छुट्टीएर रुनु पर्छ भने

भोलि त्यसै छुट्टीएर रुनु पर्छ भने

आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

माया गर्ने हजार हुन्छन कसलाई जोवन साट्ने

माया गर्ने हजार हुन्छन कसलाई जोवन साट्ने

यता पनि उता पनि तिम्रै भनी ढाट्ने

यता पनि उता पनि तिम्रै भनी ढाट्ने

यहि बिश्वासमा परेर बियोग हुनु पर्छ भने

यहि बिश्वासमा परेर बियोग हुनु पर्छ भने

आजै बाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

आजै बाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

काटिएको घाउ बरु बाहिर मात्रै हुन्छ

काटिएको घाउ बरु बाहिर मात्रै हुन्छ

बिछोड को घाउले त कलेजी नै छुन्छ

बिछोड को घाउले त कलेजी नै छुन्छ

एउटा दाग मेटाउन बर्षौ रुनु पर्छ भने

एउटा दाग मेटाउन बर्षौ रुनु पर्छ भने

आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

जिन्दगी कै सवाल हुन्छ

चोखो माया भित्र हाम्रो

भेट्ने छुट्ने कथा जस्तो

होइन चलचित्र हाम्रो

जिन्दगी कै सवाल हुन्छ

चोखो माया भित्र हाम्रो

भेट्ने छुट्ने कथा जस्तो

होइन चलचित्र हाम्रो

भोलि त्यसै छुट्टीएर रुनु पर्छ भने

भोलि त्यसै छुट्टीएर रुनु पर्छ भने

आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो

Swaroop Raj Acharya کے مزید گانے

تمام دیکھیںlogo