menu-iconlogo
huatong
huatong
tara-devi-nausaya-khola-cover-image

Nausaya Khola

Tara Devihuatong
MunindraBajracharyahuatong
بول
ریکارڈنگز
☀️नौ सय खोला☀️

🙏 ज्वजलपा,नमस्ते🙏

🎤 गायिका,स्व. तारा देवी🎤

✍️ रचना, यादव खरेल✍️

🎹संगीत, शिवशंकर🎹

🌻 Uploaded by🌻

🌹@MuniBajra_24🌹

☀️☀️☀️☀️☀️

नौ सय खोला,

तरेर जाने,

बिर्सने पो हौ कि मलाई

बिर्सने पो हौ कि ...

नफर्के सम्म, पर्खेर बस्छु,

सम्झनाको दियो जलाई

बिर्सने पो हौ कि

नौ सय खोला

तरेर जाने,

बिर्सने पो हौ कि मलाई

बिर्सने पो हौ कि ...

नौ सय खोला........

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

🌻 Uploaded by🌻

🌹@MuniBajra _24🌹

🌟🌟🌟

☀️☀️

🌅

बादलले ढाके, म रोइरहेछु

भनेर ठाने है

बादलले ढाके, म रोइरहेछु

भनेर ठाने है

बाडुल्की लागे, म सम्झिरहेछु

भनेर ठाने है

बाडुल्की लागे, म सम्झिरहेछु

भनेर ठाने है

सम्झिरहेछु सम्झिरहेछु जाने है

नौ सय खोला,

तरेर जाने,

बिर्सने पो हौ कि मलाई

बिर्सने पो हौ कि

नौ सय खोला.....

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

🌻 Uploaded by🌻

🌹@Muni_Bajra24🌹

🌟🌟🌟

☀️☀️

🌅

बतास चले, म छटपटाए

भनेर सोचे है

बतास चले, म छटपटाए

भनेर सोचे है

घामले पोले, म बिरामी भए

भनेर जाने है

घामले पोले, म बिरामी भए

भनेर जाने है

सम्झिरहेछु सम्झिरहेछु जाने है

नौ सय खोला,

तरेर जाने,

बिर्सने पो हौ कि मलाई

बिर्सने पो हौ कि

नौ सय खोला......

🌻🌻🌻🌻🌻🌻🌻

🌹🌹🌹🌹🌹

🌻 Uploaded by🌻

🌹@Muni_Bajra24🌹

🌟🌟🌟

☀️☀️

🌅

बिजुली चम्के, म निन्द्रामै बिउझे

भनेर बुझे है

बिजुली चम्के, म निन्द्रामै बिउझे

भनेर बुझे है

हिउ नै परे, म यहिँ नै मरे

भनेर बुझे है

हिउ नै परे, म यहिँ नै मरे

भनेर बुझे है

सम्झिरहेछु सम्झिरहेछु जाने है

नौ सय खोला, तरेर जाने,

बिर्सने पो हौ कि मलाई

बिर्सने पो हौ कि

नौ सय खोला.....

🙏 सुभाय् ,धन्यवाद🙏

Tara Devi کے مزید گانے

تمام دیکھیںlogo

یہ بھی پسند آسکتا ہے