menu-iconlogo
huatong
huatong
tara-devi-soche-jasto-hunna-jiwan-cover-image

Soche Jasto Hunna Jiwan

Tara Devihuatong
aukno717huatong
بول
ریکارڈنگز
सोचे जस्तो हुन्न जीवन

गायिका तारा देविको

अपलोड रेशम पुर्जा मगर

म्युजिक

सोचे जस्तो हुन्न जीवन

सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ

देखे जस्तो हुन्न जीवन

सोचे जस्तो हुन्न जीवन

सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ

देखे जस्तो हुन्न जीवन

म्युजिक

पीरहरु बटुलेर रोई रहुँ जस्तो लाग्छ

खुशीहरु समेटेर हाँशी रहुँ जस्तो लाग्छ

पीरहरु बटुलेर रोई रहुँ जस्तो लाग्छ

खुशीहरु समेटेर हाँशी रहुँ जस्तो लाग्छ

आँशु आँशु हुन्न जीवन

खुशी खुशी हुन्न जीवन

बित्यो जति उस्तै हुन्छ

रोजे जस्तो हुन्न जीवन

म्युजिक

घाम ताप्न पर्खी बस्यो

पानी उति वर्षी दिन्छ

अध्यारो मै रमु भन्दा

उज्यालो पो चर्की दिन्छ

घाम ताप्न पर्खी बस्यो

पानी उति वर्षी दिन्छ

अध्यारो मै रमु भन्दा

उज्यालो पो चर्की दिन्छ

पानी पर्नु पनि जीवन

घाम लाग्नु पनि जीवन

एउटा रोज्यो अर्कै मिल्छ

खोजे जस्तो हुन्न जीवन

सोचे जस्तो हुन्न जीवन

सम्झे जस्तो हुन्न जीवन

जस्तो भोग्यो उस्तै हुन्छ

देखे जस्तो हुन्न जीवन

देखे जस्तो हुन्न जीवन...

धन्यवाद

Tara Devi کے مزید گانے

تمام دیکھیںlogo