UPLOAD BY: WORST°SINGER
<<>> 3 <<>>
<<>> 2 <<>>
<<>> 1<<>>
भुले मैले बाटो, बिर्से सपना
बदलियो जीवन बदल्यो चाहना
यो के गर्यौ तिमीले
यो के गर्यौ तिमीले
जानु पर्ने पूर्व, लागे म त पश्चिम
सक्दिन म त जिउन, तिमी बिना एकछिन
यो के गर्यौ तिमीले
यो के गर्यौ तिमीले
तिम्रो चाहमा पागल भए म
तिम्रो मायामा डुब्दै गए म
Baby I love you forever
baby I love you forever
Baby I love you forever
baby I love you forever
KEEP SUPPORT WORST°SINGER
मैले लेखिसके हृदयको पाना पाना
तिमी नै हो संसार तिमी नै हो जीवन
अब अरु के नै पो रह्यो र बाँकि
तिमी नै हौ सँगै रुने हास्ने साथी
नभन्नु मेरो माया कसम लाग्दैन भनि
तिम्रो लागी कसम तयार छु म जे जे गर्न नी
Baby I love you forever
baby I love you forever
Baby I love you forever
baby I love you forever
FOLLOW MY ID WORST°SINGER
कहाँ थियो पहिले यती खुशी यो मन
कहाँ थियो प्यारो प्यारो यो मौसम
जहाँ हेरे लाग्थ्यो सबै फिक्का फिक्का
जब तिमी आयौ रंगिन भो जीवन
सायद तिमी नै थ्यौ यो मुटुको हरेक धडकनमा
छाडी नजानु है बिना तिमी एक्लो हुन्छु म
Baby I love you forever
baby I love you forever
Baby I love you forever
baby I love you forever
WORST°SINGER LOVES YOU ALL