Darshan Namaste
Track - 66
Singer - Tilok Newar
Created - RN Chhetri
Upload - Neeraj Chhetri
From - TSK Assam
कुसुम कुसुम तिम्रो मायाँ
कुसुम कुसुम घाम छायाँ
कसैले उडाई लैजाला
काटिदिन पत्ये डाँडा
कुसुम कुसुम दिलै जोडेर ....
लाइदेउ कुसुम चोखो मायाँ ढल्दो उमेर
लाइदेउ कुसुम साँचो मायाँ आफ्नो भनेर
कुसुम कुसुम तिम्रो मायाँ
कुसुम कुसुम घाम छायाँ
कसैले उडाई लैजाला
काटिदिन पत्ये डाँडा
Musical Instruments
चिसोचिसो चोखोचोखो पानी खोलाको
मन चोरी लाने हेरै बैशालु बेलाको
चिसोचिसो चोखोचोखो पानी खोलाको
मन चोरी लाने हेरै बैशालु बेलाको
ख्याल ख्यालमा झ्याल भयो
कालो कोठिमा दिल गयो
सुन सुनन
कुसुम कुसुम मलाई हेरि मुसुक्क हासन
कुसुम कुसुम तिमी म संग मायाँ गासन
कुसुम कुसुम तिम्रो मायाँ
कुसुम कुसुम घाम छायाँ
कसैले उडाई लैजाला
काटिदिन पत्ये डाँडा
Musical Instruments
हरियो चिया बारीको पात्तै कलिलो
चोरी लैजाउ सुम्पी दिएकी रस्सै गालाको
हरियो चिया बारीको पात्तै कलिलो
चोरी लैजाउ सुम्पी दिएकी रस्सै गालाको
चोलीको तुनामा गाँठो पारी मुटुमा
सुन सुनन
कुसुम कुसुम कस्तो तिर चलेउ यो मन
कुसुम कुसुम मायाँ जलमा पारेउ यो मन
कुसुम कुसुम तिम्रो मायाँ
कुसुम कुसुम घाम छायाँ
कसैले उडाई लैजाला
काटिदिन पत्ये डाँडा
कुसुम कुसुम दिलै जोडेर ....
लाइदेउ कुसुम चोखो माया ढल्दो उमेर
लाइदेउ कुसुम साँचो माया आफ्नो भनेर
कुसुम कुसुम तिम्रो मायाँ
कुसुम कुसुम घाम छायाँ
कसैले उडाई लैजाला
काटिदिन पत्ये डाँडा
Thank you
Feri Bhetaula