DARSHAN NAMASTE
Song - Siriri hawale
Album - Kanchhi
Singer - Tilok Newar
Upload - Neeraj Chhetri
Tinsukia Assam
सिरिरि हावाले
उडाई लाग्यो पछ्यौरी
ए.....कान्छी
लुकाई राख लाली जोवन
सिरिरि हावाले
उडाई लाग्यो पछ्यौरी
ए.....कान्छी
लुकाई राख लाली जोवन
हो गाजलु आँखाको
नसालु हेराईले
हिमाललाई बाँधे झै
नीलो आकाशैले
ए.....कान्छी
बाध्यौ मन पिरतीले
Neeraj Chhetri
Tinsukia Assam
मुस्कान छरी फुल सरी देउराली डाँडामा
अल्झियो योमन बैसालु तिम्राे रूपको लालीमा
हो मुस्कान छरी फुल सरी देउराली डाँडामा
अल्झियो योमन बैसालु तिम्राे रूपको लालीमा
भमरा भै फेवा तालैमा
हो चुमी दिउकी रसीला गलामा
ए.....कान्छी
आशा बोकि बस्छौ मुटुमा
सिरिरि हावाले
उडाई लाग्यो पछ्यौरी
ए.....कान्छी
लुकाई राख लाली जोवन
सिरिरि हावाले
उडाई लाग्यो पछ्यौरी
ए.... कान्छी
लुकाई राख लाली जोवन
take a musical break
मायालु भनी अंगालो हाली ओइलाए तिमीमा
निन्द्रा र भोक हरायो होस् तिम्रै छ सम्झनामा
हो मायालु भनी अंगालो हाली ओइलाए तिमीमा
निन्द्रा र भोक हरायो होस् तिम्रै छ सम्झनामा
पोखिदेउ तिम्राे चाहना
हो फुलीदेउ गुराँस झै दिलमा
ए.....कान्छी
भेटौन पधेरोमा
सिरिरि हावाले
उडाई लाग्यो पछ्यौरी
ए.....कान्छी
लुकाई राख लाली जोवन
सिरिरि हावाले
उडाई लाग्यो पछ्यौरी
ए.....कान्छी
लुकाई राख लाली जोवन
हो गाजलु आँखाको
नसालु हेरैले
हिमाललाई बाँधे झै
नीलो आकाशैले
ए.....कान्छी
बाध्यौ मन पिरतीले
फेरी भेटौला