ट्र्याक अप्लोड"कुसाङ चेम्जोङ"
न.०१ केटा न.०२ केटि भाग
ताल ७
०१)हे चमेलीको फुलमा भुभु भमरा...
ताल ४
आ हे चमेलीको फुलमा भुभु भमरा
तिमी पनि कन्ये केटि म पनि कुमार
ए गाठे म पनि कुमार
तिमी पनि कन्ये केटि म पनि कुमार
ए गाठे म पनि कुमार.....
---------------
ताल ७
०२)ए मन चोर्नेलाई निम्तो दिउला सुपारी...
ताल ४
हे मन चोर्नेलाई निम्तो दिउला सुपारी
तिमी पनि कुमार केटा म पनि कुमारी
हो हो म पनि कुमारी...
तिमी पनि कुमार केटा म पनि कुमारी
हो... म पनि कुमारी...
----------Music----------
०१)घिन घिन घिन घिन घिन गर्दै बज्योहै मादल
ओई ओई ओई ओई घिन घिन घिन घिन घिन गर्दै
बज्योहै मादल
बसौ कि ती आखैमा बनेर गाजल
---------
०२)ए छम छम छम चुरा छम छम यी मेरा नाडिमा
बगीजाउ जस्तो लाग्छ मायाकै बाढिमा
०१)उसैत राम्री मान्छे हे हे हे हे उसैत राम्री मान्छे
झन राम्री साडिमा
------
ताल ४
०२)मन चोर्नेलाई निम्तो दिउला सुपारी...
ताल ४
हे मन चोर्नेलाई निम्तो दिउला सुपारी....
तिमी पनि कुमार केटा म पनि कुमारी
हो.......म पनि कुमारी...
तिमी पनि कुमार केटा म पनि कुमारी
हो हो म पनि कुमारी...
-------Music------
०२)टल टल टल टल टल गर्ने चादीझै हिमाल
ओई ओई ओई ओई टल टल टल टल टल गर्ने
चादीझै हिमाल
पिरतिको चिनो आज साटौन रुमाल
--------
०२)ए कल कल कल कल कल बग्छु
पिरतिको खोलीमा
लौ माया बसेछ है मखमली चोलीमा
-------
०१)उसैत कुरा जान्ने हे हे हे हेहेहे उसैत
कुरा जान्ने झन जादु बोलिमा
ताल ४
०१)चमेलीको फुलमा भुभु भमरा...
ताल ४
हे चमेलीको फुलमा भुभु भमरा...
तिमी पनि कन्ये केटि म पनि कुमार
ए गाठे म पनि कुमार
तिमी पनि कन्ये केटि म पनि कुमार
ए गाठे म पनि कुमार
-------
ताल ७
०२)ए मन चोर्नेलाई निम्तो दिउला सुपारी...
ताल ४
हे मन चोर्नेलाई निम्तो दिउला सुपारी....
तिमी पनि कुमार केटा म पनि कुमारी
हो.......म पनि कुमारी...
तिमी पनि कुमार केटा म पनि कुमारी
हो हो म पनि कुमारी...
०१)हे तिमी पनि कन्ये केटि म पनि कुमार
ए गाठे म पनि कुमार
०२)हे तिमी पनि कुमार केटा म पनि कुमारी
हो हो म पनि कुमारी...
०१)तिमी पनि कन्ये केटि म पनि कुमार
ए गाठे म पनि कुमार
(Thank you)