menu-iconlogo
huatong
huatong
avatar

Mero priye

Yabesh thapahuatong
mcloudumoon^•^huatong
بول
ریکارڈنگز
........

मेरो प्रिय,

मेरो सबैथोक

मेरो हासो

ओखती र रोग

मेरो रुवाई,

उत्तेजना र शोक

मेरो नर्ग र

मेरो स्वर्गलोक

मलाई याद आउँछ ति दिन

पर्खी बसन एकैछिन

र नछोड समातिराखेको हात

टुङ्गाउन तिम्रो बात

भन मलाई बिछोडको वेदना

यो लत्रिएको भावना

यो मुटु सम्हालेर राख्नु

कति गाह्रो हो

तिम्रो उदासिपनको प्रेरणा को

दोषी मै हो हैन र?

मलाई थाहाछ नसम्झाउन

म सिद्ध छैन

होला तिम्रो

ठूला ठूला सोच विचार

छाडी जाने संसार

जहाँ जुन रमाउँछ

अस्ताउँदा घाम

तर मेरो त संसार तिमी हौ

भन म भागी कहाँ जाउ

जब तिमी नै हौ मेरो पूर्णविराम

मेरो प्रिय,

मेरो सबै चिज

मेरो गर्व,

मेरो चोखो आरिस

मेरो शर्म,

मेरो अमृत र विष

मेरो सपना को दौतरी

मलाई याद आयो ति दिन

पर्खी बसेनौ एकैछिन

र छोडिगयौ समातेको हात

टुंग्याइने तिम्रो बात

Yabesh thapa کے مزید گانے

تمام دیکھیںlogo