menu-iconlogo
huatong
huatong
avatar

Bihani pahilo kiran sari..

Ananda Karkihuatong
altoidaltoidhuatong
Lời Bài Hát
Bản Ghi
नेपाली गीत संगितको संरक्षण गरौं !

Arranged ,

बिहानी पहिलो किरण सरि

मनमा खुसिहरु फुल्न लागे

बिहानी पहिलो किरण सरि

मनमा खुसिहरु फुल्न लागे

देखेर आज तस्वीर तिम्रो

हो देखेर आज तस्वीर तिम्रो

चाहाना मुटुका उर्लिन थाले..

बिहानी पहिलो किरण सरि..

Music

FB: Lovely Ashok Kumar

न छेक मलाई न रोक मलाई..

न छेक मलाई न रोक मलाई..

खुशीले झुुुुमन रमन देेउ मलाई..

( प्रीयसिको सुन्दर त्यो )2

मुहार संग.. दुइचार बात गर्न देउ मलाई

बिहानी पहिलो किरण सरि

मनमा खुसिहरु फुल्न लागे

बिहानी पहिलो किरण सरि..

म्युजिक

मलाई follow गर्नुस है,

कल्पनामा कोरेका खुशीका रंग..

कल्पनामा कोरेका खुशीका रंग..

तस्बिरमा सजिब भए झै लाग्यो..

( कस्तो रहर मुटु भित्र )2

बग्न थाल्यो.. संसारै

खुशीले झुमे झैं लाग्यो

बिहानी पहिलो किरण सरि

मनमा खुसिहरु फुल्न लागे

बिहानी पहिलो किरण सरि

मनमा खुसिहरु फुल्न लागे

देखेर आज तस्वीर तिम्रो

हो देखेर आज तस्वीर तिम्रो

चाहाना मुटुका उर्लिन थाले..

बिहानी पहिलो किरण सरि..

Thankyou धन्यवाद अशोक

Contact Me for VIP Service

FB: Lovely Ashok Kumar

Nhiều Hơn Từ Ananda Karki

Xem tất cảlogo