menu-iconlogo
huatong
huatong
avatar

Rahar xa sangai-saphalta

Anju/Sugamhuatong
baby_shona😘😘huatong
Lời Bài Hát
Bản Ghi
beautiful song

enjoy this track

रहर छ सँगै हुने तिमीसँग

के छ के छ त्यस्तो कुन्नि तिमीसँग

हम्...

रहर छ सँगै हुने तिमीसँग

के छ के छ त्यस्तो कुन्नि तिमीसँग

मनको ढुकढुकीमा महसुस गर

तिम्रो छायाँ बनि तिम्रै वरपर छु नि तिमीसँग

(रहर छ सँगै)

(रहर छ सँगै)

(हुने तिमीसँग)

(हुने तिमीसँग)

(के छ के छ त्यस्तो)

(के छ के छ त्यस्तो)

(कुन्नि तिमीसँग)

(कुन्नि तिमीसँग)

तिमी हुँदा लाग्छ मलाई संसार मेरै जस्तो

तिमीलाई नदेख्दा केबल एकपल

तिमीलाई नदेख्दा केबल एकपल

लाग्छ धेरै जस्तो

तिम्ले फेर्ने सासमा महसुस गर

तिम्रो छायाँ बनि तिम्रै वरपर छु नि तिमीसँग

(रहर छ सँगै)

(रहर छ सँगै)

(हुने तिमीसँग)

(हुने तिमीसँग)

(के छ के छ त्यस्तो)

(के छ के छ त्यस्तो)

(कुन्नि तिमीसँग)

(कुन्नि तिमीसँग)

तिमीसँग जोडिएका हरेक खुसी मेरा

तिमी साथ नहुँदा छैन कुनै चाह

तिमी साथ नहुँदा छैन कुनै चाह

न छ सपना मेरा

तिम्रो हर पाइलामा महसुस गर

तिम्रो छायाँ बनि तिम्रै वरपर छु नि तिमीसँग

(रहर छ सँगै)

(रहर छ सँगै)

(हुने तिमीसँग)

(हुने तिमीसँग)

(के छ के छ त्यस्तो)

(के छ के छ त्यस्तो)

(कुन्नि तिमीसँग)

(कुन्नि तिमीसँग)

thanks for listening

Nhiều Hơn Từ Anju/Sugam

Xem tất cảlogo