menu-iconlogo
huatong
huatong
avatar

Baja Bajaudai

Anju Pantahuatong
pheonixneahuatong
Lời Bài Hát
Bản Ghi
" Baja Bajaudai "

Nepali Christmas Song

Enjoy On ..

बाजा बजाउदै तपाइको आंगनमा

जय जय येशु गीत गाउदै आयो रमाउदै

हो जय जय येशु गीत गाउदै आयो रमाउदै

बाजा बजाउदै तपाइको आंगनमा

जय जय येशु गीत गाउदै आयो रमाउदै

हो जय जय येशु गीत गाउदै आयो रमाउदै

" Baja Bajaudai "

Nepali Christmas Song

Enjoy On ..

नक्कले र हासले ए गोरे काले

चिन्नु पर्छ येशुलाइ तिमी हामी सबले

नक्कले र हासले ए गोरे काले

चिन्नु पर्छ येशुलाइ तिमी हामी सबले

शु सन्देश जो सुनाइ दिन्छु

शु सन्देश जो सुनाइ दिन्छु

येशु है जन्मे यो पापी संसारमा

बाजा बजाउदै तपाइँको आंगनमा

जय जय येशु गीत गाउदै आयो रमाउदै

हो जय जय येशु

गीत गाउदै

आयो रमाउदै

" Baja Bajaudai "

Nepali Christmas Song

Enjoy On ..

नक्कली र हासली ए गोरि काली

हिड्नु पर्छ सबैले उकाली र ओकाली

नक्कली र हासली ए गोरि काली

हिड्नु पर्छ सबैले उकाली र ओकाली

दुनियाँको एउटै ज्योती

दुनियाँको एउटै ज्योती

येशु है जन्मे यो पापी संसारमा

बाजा बजाउदै तपाइको आंगगनमा

जय जय येशु गीत गाउदै

आयो रमाउदै

जय जय येशु

गीत गाउदै

आयो रमाउदै

thank you

" Baja Bajaudai "

Nepali Christmas Song

Enjoy On ..

Nhiều Hơn Từ Anju Panta

Xem tất cảlogo