Track Formatted for Starmaker by रोCeaN एउटै पिरती लाऊँ फेरि कसरी? एउटै पिरती लाऊँ फेरि कसरी? मनलाई बाँधेर राखूँ कसरी? मनलाई बाँधेर राखूँ कसरी? माया फेरि गरूँ कसरी? माया फेरि गरूँ कसरी? बद्लिँदै गए जिन्दगी मेरो बद्लिएन माया तिम्रो बद्लिँदै गए जिन्दगी मेरो बद्लिएन माया तिम्रो तिम्रै आँखाले हेरेको संसार तिम्रै आँखाले हेरेको संसार तिमी बिना अधूरो, अधूरो छ एउटै पिरती लाऊँ फेरि कसरी? एउटै पिरती लाऊँ फेरि कसरी? मनलाई बाँधेर राखूँ कसरी? मनलाई बाँधेर राखूँ कसरी? माया फेरि गरूँ कसरी? माया फेरि गरूँ कसरी? Hope you enjoyed singing this :)
AUTAI PIRATI của Anmol Gurung - Lời bài hát & Các bản Cover