menu-iconlogo
huatong
huatong
avatar

Ajhai Pani,

Bartika Eam Raihuatong
psjain68huatong
Lời Bài Hát
Bản Ghi
अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ

दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ

आकाशको जून र तारा, सुनचाँदी महलहरू

बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ

तिमीमै संसार देख्ने किताबी मायाहरू थाहा भएन

तिम्रो लागि, मेरो लागि भनेर युद्ध शुरू गर्ने कुरा छैन

थाकेर दुनियाँबाट आफूमै एकदम कहिले हराउँदा

सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ

अझै पनि तिम्रै बाटो पर्खी बसे नि सुखै लाग्छ

दिनभरि भौँतारिएर तिमीलाई देख्नु नै खुशी लाग्छ

आकाशको जून र तारा, सुनचाँदी महलहरू

बेसी कुरा थाहा भएन मलाई, तिमीसँगै सिनेमा हेर्नु खुशी लाग्छ

सँगै बसी सुर नमिले पनि, सँगै बसी गीत गाउनु खुशी लाग्छ

Nhiều Hơn Từ Bartika Eam Rai

Xem tất cảlogo