menu-iconlogo
huatong
huatong
avatar

सयको गुन तिरौला हजारैले..

basanta thapa/Bishnu Majhihuatong
mmcbride432huatong
Lời Bài Hát
Bản Ghi
सयको गुन तिरैला हजारै ले...

स्वर: बसन्त थापा र बिष्णु माझी

स्मुल अप्लोड: RAJA DIPEN

पानीको मुल पारिको बनमा छ

पिरतिको मुल तिम्रो मनमा छ

हेरिराख मायालु नजरैले,

पानीको मुल पारिको बनमा छ

पिरतिको मुल तिम्रो मनमा छ

हेरिराख मायालु नजरैले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

हेराइ मै पिरती पोखियो

धड्कन बढ्यो पाइलो चाहिँ रोकियो

हेरिराख मायालु नजरैले

हेराइ मै पिरती पोखियो

धड्कन बढ्यो पाइलो चाहिँ रोकियो

हेरिराख मायालु नजरैले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

नयाँ तथा पुराना लोक दोहोरी

गितका म्युजिक ट्र्याकको लागि

मेरो song book मा जानुहोला।

एकैछिन सास तिम्रो फेर्न देउ

तिम्ले मलाइ हेरेको हेर्न देउ

हेरिराख मायालु नजरैले

एकैछिन सास तिम्रो फेर्न देउ

तिम्ले मलाइ हेरेको हेर्न देउ

हेरिराख मायालु नजरैले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

मलाइ पनि दिउदिउ झै लाएको

मायालुले हो कि तेहि माएको

हेरिराख मायालु नजरैले

मलाइ पनि दिउदिउ झै लाएको

मायालुले हो कि तेहि माएको

हेरिराख मायालु नजरैले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

हेरि राख मायालु नजरै...ले

सयको गुन तिरम्ला हजारै...ले

सयको गुन तिरम्ला हजारै...ले

धन्यवाद

Nhiều Hơn Từ basanta thapa/Bishnu Majhi

Xem tất cảlogo