जोडी ढुकुर एकै साथ नहुँदा
डाडा काडा रसायो म रुदा
जोडी ढुकुर एकै साथ नहुँदा
डाडा काडा रसायो म रुदा
सारङ्गी को तार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
----म्युजिक----
बरको साथ छैन नि पिपलु
छुटाइदिने दुनियाँ सिपालु
----छोटो म्युजिक----
बरको साथ छैन नि पिपलु
छुटाइदिने दुनियाँ सिपालु
सुक्ने हो कि कलिलो माया
साथ छैन, किन हो घाम-छाया
सारङ्गी को तार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
----म्युजिक----
घामले पोल्यो, पानीले रुझ्यो कि
कोमल पाउमा काडा पो बिझ्यो कि
-----छोटो म्युजिक-----
घामले पोल्यो, पानीले रुझ्यो कि
कोमल पाउमा काडा पो बिझ्यो कि
कहाँ देखु, कहाँ भेटु भयो नि
कुन दिनको दशाले छोयो नि
सारङ्गी को तार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
यो जुनी भयो राजै, मलाई साह्रै भार
माया थुन्ने छैन है पिजडा
धन सम्पत्ति, नियमले बाधेर
उड चरी आकाशमा भुरुरु
डाडा पारी बन्धन यो काटेर
माया थुन्ने छैन है पिजडा
धन सम्पत्ति, नियमले बाधेर
उड चरी आकाशमा भुरुरु
डाडा पारी बन्धन यो काटेर
उड चरी आकाशमा भुरुरु
डाडा पारी बन्धन यो काटेर
उड चरी आकाशमा भुरुरु
डाडा पारी बन्धन यो काटेर