नमस्कार
चलचित्र:प्रतिबिम्ब
स्वर:हेमन्त राना संगिता राना
शब्द संगित राज कुमार बगर
:तिमी छौ र पो...हाँसे कि छु म
तिमी छौ र पो...बाँचे कि छु म
M:तिमी छ्येउ र पो...हाँसेको छु म
तिमी छ्येउ र पो...बाँचेको छु म
:तिमी बिना...मुटू रुक्छ
तिमी बिना...सास रुक्छ
चाहिदैन...अरु केहि
तिम्रो माया पाए पुग्छ...
तिम्रो माया पाए पुग्छ
तिमी छ्येउ र पो...हाँसेको छु म
तिमी छौ र पो...बाँचे कि छु म
म्यूजिक
फूल अधुरो बास्ना बिना
जुन अधुरो तारा बिना
घाम अधुरो छाया बिना
जिवन अधुरो माया बिना
म्यूजिक
M:लिख अधुरो रेल बिना
जित अधुरो खेल बिना
रुख अधुरो जिमिन बिना
म त अधुरो तिमी बिना
म्यूजिक
F:तिमी छौ र पो...हाँसे कि छु म
M:तिमी छ्येउ र पो...बाँचेको छु म
म्यूजिक
घर अपुरो...छाना बिना
बर अपुरो...पिपल बिना
दिप अधुरो...बाती बिना
संसार अधुरो...साथी बिना
म्यूजिक
M:पात झै झर्छु...तिमी बिना
भेलमा पर्छु...तिमी बिना
के के गर्छु...तिमी बिना
जिउदै मर्छु...तिमी बिना
म्यूजिक
F:तिमी छौ र पो...हाँसे कि छु म
M:तिमी छ्येउ र पो...बाँचेको छु म
धन्यवाद
जय गित जय संगित