menu-iconlogo
huatong
huatong
avatar

Udayo Hawale High Quality

Hercules basnet/Nikhita Thapahuatong
pr3c!oushuatong
Lời Bài Hát
Bản Ghi
Song: Udayo Hawale

Singers: Hercules Basnet Nikhita Thapa

Lyrics: Hercules Basnet

Movie: Intu Mintu London Ma

PART 1 MALE PART 2 FEMALE

F O L L O W M E

P a i j A z u

चाहाना मनमा उडाई ल्यायो कि

आवारा मौसम ले

चाहाना मनमा उडाई ल्यायो कि

आवारा मौसम ले

यो मनको कुरा चढे आँखैमा

बुझ्लान करैले

यो पल पल को अवाज हो

टिक्दैन कोही यहाँ

उडायो हावाले यो मन उडायो हावाले

उडायो हावाले यो मन उडायो हावाले

हा... आ..आ.. आ.. आ..आ.. आ...

आ... हा... आ..आ

हा... आ..आ.. आ.. आ..आ.. आ...

हुम् ..म् ..

गुन्जने यो अवाजको

भावना छ बेग्लै

हो.. ओ.. सुस्तरी बोल है

नबुझ्ने छैनन् कोही

बाहान मनमा बढाई ल्यायो कि

अवारा यो पलले

यो मनको कुरा चढे आँखैमा

बुझ्लान करैले

यो पल पल को अवाज हो

टिक्दैन कोही यहाँ

उडायो हावाले यो मन उडायो हावाले

उडायो हावाले यो मन उडायो हावाले

हा... आ..आ.. आ.. आ..आ.. आ...

हा.... आ... आ..आ

हा... आ..आ.. आ.. आ..आ.. आ...

हुम् ..म् ..

उडायो... उडायो.. उडायो..

उडायो यो मन

उडायो... उडायो.. उडायो..

उडायो यो मन

इन्टु मिन्टु लण्डनमा

के छ खबर तिम्रो मनमा

इन्टु मिन्टु लण्डनमा

तिम्रो माया मेरो मनमा

उडायो... उडायो..

उडायो यो मन

उडायो... उडायो..

उडायो यो मन

Nhiều Hơn Từ Hercules basnet/Nikhita Thapa

Xem tất cảlogo