menu-iconlogo
huatong
huatong
jagadish-samal-aao-yaad-haru-cover-image

Aao Yaad Haru

Jagadish Samalhuatong
scorpion388huatong
Lời Bài Hát
Bản Ghi
अाअो याद हरु हो अाअो

म निदाएको छैन

कोल्टे फेर्दै छु

अाअो याद हरु हो अाअो

म निदाएको छैन

कोल्टे फेर्दै छु

सुकेको दिलमा अागो

लाएर जाअो

सुकेको दिलमा अागो

लाएर जाअो

अाअो याद हरु हो अाअो

निरास छु म

सुसकेरा हाल्छु

हो निरास छु म

सुसकेरा हाल्छु

दुःख हो जीवन

दुःखैमा गाल्छु

अाअो अाशु हरु हो अाअो

अाअो अाशु हरु हो अाअो

अाँखा चिम्लेको छैन

जुन हेर्दै छु

प्यासी अाँखामा बादल

छाएर जाअो

अाअो याद हरु हो अाअो

अधुरो छु म

अाधा कबिता

हो...अधुरो छु म

अाधा कबिता

अाफैमा हेर्छु

अाफु नै रमिता

अाअो पिर हरु हो अाअो

अाअो पिर हरु हो अाअो

मरि सकेको छैन

बाटो हेर्दै छु

बाकी छन् अाशा सबै

लिएर जाअो

अाअो याद हरु हो अाअो

म निदाएको छैन

कोल्टे फेर्दै छु

सुकेको दिलमा अागो

लाएर जाअो

अाअो अाअो

याद हरु हो अाअो

म निदाएको छैन...

कोल्टे...फेर्दै छु.....

जय गित जय संगित

Nhiều Hơn Từ Jagadish Samal

Xem tất cảlogo

Bạn Có Thể Thích