(सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।)
ho सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।)
(हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।)
ो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।)
सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त TIMIलाई नै हो।
हे ...आँखाले त तिमीलाई टाढा नजाउ भन्छ।
कहिँ गए साथै लानु।
हे ...आँखाले त तिमीलाई टाढा नजाउ भन्छ।
कहिँ गए साथै लानु।
ए ...के भनेको तिमीले, छाया हुँ म तिम्रै।
छोडी कहाँ जानु।
ए ...के भनेको तिमीले, छाया हुँ म तिम्रै।
छोडी कहाँ जानु।
तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।
ho सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त TIMIलाई नै हो।
ho एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।)
ए .. संसारमा सबभन्दा लाग्छ तिम्रै माया।
छुट्नु परे मारी जान्छु नि।
ए .. संसारमा सबभन्दा लाग्छ तिम्रै माया।
छुट्नु परे मारी जान्छु नि।
ए ... नभन न त्यसरी, मुटु हाम्रो एउटै हो।
तिमी मरे मर्छु मा पनि।
ए ... नभन न त्यसरी, मुटु हाम्रो एउटै हो।
तिमी मरे मर्छु मा पनि।
हो .. तिमीलाई मेरो माया अर्पण गरे।
हो ...तिमीलाई जीवन सपर्पण गरें।
हो ...सयौ जुनी पाउन, सकिन्छ सकिन्न,
यो जुनी त हजुरलाई नै हो।
एकै जुनी बाँचु, मिठो माया सांचौ,
किन चाहियो सयौ जुनी त्यो।
किन चाहियो सयौ जुनी त्यो।