सोल्टी हजुर
जिबिहांग राई / अन्जुका लिम्बु
शब्द / लय : जिबिहांग राई
मैपनि आको दाईको ससुराली
शोल्टिनि रैछौ अलि अलि काली
Sarangi Tuning
हो मैपनि आको दाईको ससुराली
शोल्टिनि रैछौ अलि अलि काली
हे हो हो
डाडैमाथि चिल बस्यो चिल बस्यो
सोल्टिनिमा झ्याप्पै दिल बस्यो
डाडैमाथि चिल बस्यो चिल बस्यो
सोल्टिनिमा झ्याप्पै दिल बस्यो
मै बिचरी मान्छे सानी सानी
सोल्टी रैछौ शारै बेईमानी
Sarangi Tuning
हो मै बिचरी मान्छे सानी सानी
सोल्टी रैछौ शारै बेईमानी
हो हो हो
खोला सुक्यो बगर बगर
सोल्टी हजुर हत्ते नगर
खोला सुक्यो बगर बगर
सोल्टी हजुर हत्ते नगर
सोल्टी हजुर
जिबिहांग राई / अन्जुका लिम्बु
शब्द / लय : जिबिहांग राई
सुहाको चट्टै मुसुक्क लजाको
मान्छे त राम्री कुरो झन् मजाको
Sarangi Tuning
आरे सुहाको चट्टै मुसुक्क लजाको
मान्छे त राम्री कुरो झन् मजाको
हे हो हो
डाडैमाथि चिल बस्यो चिल बस्यो
सोल्टिनिमा झ्याप्पै दिल बस्यो
डाडैमाथि चिल बस्यो चिल बस्यो
सोल्टिनिमा झ्याप्पै दिल बस्यो
सोल्टी रैछौ लाजै नभाको
नजिक सर्दै कति फकाको
Sarangi Tuning
हो सोल्टी रैछौ लाजै नभाको
नजिक सर्दै कति फकाको
हो हो हो
खोला सुक्यो बगर बगर
सोल्टी हजुर हत्ते नगर
खोला सुक्यो बगर बगर
सोल्टी हजुर हत्ते नगर
सोल्टी हजुर
जिबिहांग राई / अन्जुका लिम्बु
शब्द / लय : जिबिहांग राई
लौन मलाइ निधो चाहियो
मोयालाउ भनि नजिक आइयो
Sarangi Tuning
लरी लै लौन मलाइ निधो चाहियो
मोयालाउ भनि नजिक आइयो
हे हो हो
डाडैमाथि चिल बस्यो चिल बस्यो
सोल्टिनिमा झ्याप्पै दिल बस्यो
डाडैमाथि चिल बस्यो चिल बस्यो
सोल्टिनिमा झ्याप्पै दिल बस्यो
नसरेकै राम्रो वर वर
माया लाउने छैन रहर
Sarangi Tuning
हो नसरेकै राम्रो वर वर
माया लाउने छैन रहर
हो हो हो
खोला सुक्यो बगर बगर
सोल्टी हजुर हत्ते नगर
खोला सुक्यो बगर बगर
सोल्टी हजुर हत्ते नगर
डाडैमाथि चिल बस्यो चिल बस्यो
सोल्टिनिमा झ्याप्पै दिल बस्यो
खोला सुक्यो बगर बगर
सोल्टी हजुर हत्ते नगर