पैसासँग बैँस साट्यौ
सोझो रूखको जरै काट्यौ
ए, यति त मन रोछ, मायालु
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
ए, मै दुःखीको को छ, मायालु?
मन दुख्छ नि, मेरो तन दुख्छ नि
नलगाऊ वचन मलाई, झन् दुख्छ नि
के रुन्थ्यौ र तिमी मझैँ?
बिर्स्यौ कि याद आउँछ अझै?
ए, यति त मन रोछ, मायालु
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
ए, मै दुःखीको को छ, मायालु?
सोध्छ मनले नानाभाँती
याद नपठाऊ मलाई घाती
ए, यति त मन, ए, रोछ, मायालु
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
ए, मै दुःखीको को छ, मायालु?
हाँसो हरायो, मेरो खुसी हरायो
करिमैले खेल्यो खेल, के-के गरायो
कता छौ र, मेरी डल्ली?
भौँतारिन्छु गल्ली-गल्ली
ए, यति त मन रोछ, मायालु
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
तिम्रो त यो दुनियाँ छ
तिम्रो त यो दुनियाँ छ
मै दुःखीको को छ, मायालु?
ए, मै दुःखीको को छ, मायालु?
न त रोजेँ बैँस मैले न त खोजेँ पैसा
करिमैमा लेख्या कुरा भोग्नैपर्ने रैछ
भाग्य फुट्यो, पऱ्यो टाल्न
सकिछैन परान फाल्न
मेरो नि मन रोछ, मायालु
तिम्लाई सम्झी रुनी रैछु
पागलजस्तै हुनी रैछु
नभन न "को छ?" मायालु
तिम्लाई सम्झी रुनी रैछु
पागलजस्तै हुनी रैछु
नभन न "को छ?" मायालु
नभन न "को छ?" मायालु
तिम्लाई सम्झी रुनी रैछु, माइला
पागलजस्तै हुनी रैछु
पागलजस्तै हुनी रैछु