menu-iconlogo
huatong
huatong
avatar

Namuchhe aama

Krishna Bhakta Raihuatong
√an🎸🕺Dill🎶🎶🎶💖💖🇳🇵huatong
Lời Bài Hát
Bản Ghi
नेपाली कथा ब्यथाको सङ्गित

नेपाली लोक सङ्गितको खम्बा

।।।।नमुछे आमा।।।।

नमुछे आमा दहीमा टिका नछरे जमरा

दैबले पर्दा उठायाे आमा आउदिन फर्केर ।

नमुछे आमा दहीमा टिका नछरे जमरा

दैबले पर्दा उठायाे आमा आउदिन फर्केर ।

दैबले पर्दा उठायाे आमा आउदिन फर्केर ।।

---संगीत---

मखमली फुल्दा मार्सि धान झुल्दा बहिनी आउने छिन दैलाको तस्बिर छातिमा टासि आसु बगाउने छिन।

मखमली फुल्दा मार्सि धान झुल्दा बहिनी आउने छिन दैलाको तस्बिर छातिमा टासि आसु बगाउने छिन।।

नझारे आमा.................................

नझारे आमा आसुका ठिक्का मुल बाटाे हेरेर

जादैन दुख आसुका धारा बरबरी झारेर ।

जादैन दुख आसुका धारा बरबरी झारेर ।।

।।।।।। संगीत ।।।।।।

दाइ मेरो कहाँ गयो गुल्धौरी फुल ओइल्ययो

हो...दाइ मेरो कहाँ गयो गुल्धौरी फुल ओइल्ययो

।।।।।सङ्गीत।।।।

झोलुङ्गाबाट उठेरा छोरी खै बाबा भन्ने छिन

बिउझेर मेरी मुर्छिदै फेरी दातै पो बन्ने छिन ।

झोलुङ्गाबाट उठेरा छोरी खै बाबा भन्ने छिन

बिउझेर मेरी मुर्छिदै फेरी दातै पो बन्ने छिन ।।

नफोरे प्रिया..... ....................

नफोरे प्रिया नारिका चुरा झ्यार्याम पारेर

जादैन दुख आसुका धारा बरबरी झारेर।

जादैन दुख आसुका धारा बरबरी झारेर।।

नमुछे आमा दहीमा टिका नछरे जमरा

दैबले पर्दा उठायाे आमा आउदिन फर्केर ।

दैबले पर्दा उठायाे आमा आउदिन फर्केर ।।

।।।।।आमा एक महान सम्बन्ध।।।।।

Nhiều Hơn Từ Krishna Bhakta Rai

Xem tất cảlogo

Bạn Có Thể Thích