menu-iconlogo
huatong
huatong
avatar

Baja Ghankaudai Karoake(HD)-꧁ƥяιи¢Є...✍︎

Kumar Kanchha/Rosan Gurunghuatong
꧁offcl🅰ahan💙⃝⋆🕊️huatong
Lời Bài Hát
Bản Ghi
फिल्म:हामी तिन भाइ

गीत:बाजा घन्काउँदै

स्वर:कुमार कान्छा,श्री जीत,रोशन गुरुङ्ग,राजेश हमाल,श्री कृष्ण श्रेष्ठ,निखिल उप्रेती

सङ्गीत:शम्भुजित बास्कोटा

YT Channel:PRINCE SANGEET LAHAR

ट्रयाक अप्लोड:꧁ƥяιи¢Є...

बाजा घन्काउँदै,लेराउनु बुहारी लगन जुराउँदै

काेरस-बाजा घन्काउँदै,नहिड्नु ए दाजु साइत जुराउँदै

म्युजिक

सुन ए भाइ भनेको मान

तिमीहरु भयौ लक्का जवान

छोटो म्युजिक

कोरस-ए मेरो दाजु हतार नगर

सानै त छ नि हाम्रो उमेर

बाजा घन्काउँदै,लेराउनु बुहारी लगन जुराउँदै

काेरस-बाजा घन्काउँदै,नहिड्नु ए दाजु साइत जुराउँदै

*****राजेश हमाल****

*****श्री कृष्ण श्रेष्ठ *****

म्युजिक

अरुका जोडी हिडे नि मस्केर ए मस्केर

यो मन रुन्छ लाछी भै देखेर लौ देखेर

श्रृङ्गार पतार गर्दैमा जान्छ दिनतिन गा

कल्ले गर्छ घरधन्दा कल्ले हेर्छ भान्छा

नक्कल गर्ने खर्छ तिनका को सक्छ धान्न

तयार बरु जोगी भई खरानी घस्न

घरजम गर्नु उमेरमै बेस हुन्छ

चाउरी परे कसले पो पत्याउँछ

छोटो म्युजिक

कोरस-ए मेरो दाजु हतार नगर

सानै त छ नि हाम्रो उमेर

सुन ए भाइ भनेको मान

तिमीहरु भयौ लक्का जवान

काेरस-बाजा घन्काउँदै,नहिड्नु ए दाजु साइत जुराउँदै

बाजा घन्काउँदै,लेराउनु बुहारी लगन जुराउँदै

*****राजेश हमाल******

*****निखिल उप्रेती*****

****राजेश हमाल****

******निखिल उप्रेती*****

तिम्रो रहर पुर्याउँला दिन आए,दिन आए

हाम्रो लागि भैगो कहिँ नधाए ए नधाए

(लाग्ला कहिले इन्को घैटोमा घामपनि

बेच्ने होकि इन्ले मर्दको नामपनि)×२

कचकचे परे दिनरात रुवाउँने

कमाई छैन के गरी खुवाउँने

म्युजिक

सुन ए भाइ भनेको मान

तिमीहरु भयौ लक्का जवान

कोरस-ए मेरो दाजु हतार नगर

सानै त छ नि हाम्रो उमेर

बाजा घन्काउँदै,लेराउनु बुहारी लगन जुराउँदै

काेरस-बाजा घन्काउँदै,नहिड्नु ए दाजु साइत जुराउँदै

***राजेश हमाल****

***श्री कृष्ण श्रेष्ठ****

****निखिल उप्रेती****

***राजेश हमाल***

****श्री कृष्ण श्रेष्ठ/निखिल उप्रेती*****

धन्यवाद

Nhiều Hơn Từ Kumar Kanchha/Rosan Gurung

Xem tất cảlogo