menu-iconlogo
huatong
huatong
madhu-chhetri-mutuma-lageka-yi-chot-haru-cover-image

Mutuma Lageka Yi Chot Haru

Madhu Chhetrihuatong
🎸MR_Bajra24🎤🇳🇵huatong
Lời Bài Hát
Bản Ghi
#मुटुमा लागेका चोटहरू#

<< गायक;- मधु क्षेत्री >>

**नमस्ते ज्वजलपा **

# ट्राक प्रस्तुतकर्ता #

{ MuniRaj_Bajra24}

~~~~~~~~~~~~

मुटुमा लागेका यी चोटहरू

आंखामा लुकेका ब्यथाहरु

बुझ्छ कसले,सुन्छ कसले

बुझ्छ कसले,सुन्छ कसले

मेरा यी जीवनका कथाहरु

मेरा यी जीवनका कथाहरु

मुटुमा लागेका यी चोटहरू

~~~~~~~~~~~

000000000000

00000000

00000

# ट्राक प्रस्तुतकर्ता #

{ MuniRaj_Bajra24}

00000

00000000

00000000000

~~~~~~~~~~~~

आफ्नो भनि माया गरेथें

उ त पराई भैसकेथे

***************

आफ्नो भनि माया गरेथें

उ त पराई भैसकेथे

मेरा यी मुटुभरी

बेदनाले छाई सकेछ

बुझ्छ कसले,सुन्छ कसले

बुझ्छ कसले,सुन्छ कसले

मेरा यी जीवनका कथाहरु

मेरा यी जीवनका कथाहरु

मुटुमा लागेका यी चोटहरू

~~~~~~~~~~~

000000000000

00000000

00000

# ट्राक प्रस्तुतकर्ता #

{ MuniRaj_Bajra24}

00000

00000000

00000000000

~~~~~~~~~~

सम्झेथें उसलाई आफ्नै मैले

तर यो मेरो भुल रहेछ

****************

सम्झेथें उसलाई आफ्नै मैले

तर यो मेरो भुल रहेछ

मेरो यो जीन्दगी आज

उसकै लागि बदनाम भयो

बुझ्छ कसले,सुन्छ कसले

बुझ्छ कसले,सुन्छ कसले

मेरा यी जीवनका कथाहरु

मेरा यी जीवनका कथाहरु

मुटुमा लागेका यी चोटहरू

<<सुभाय् धन्यवाद >>

Nhiều Hơn Từ Madhu Chhetri

Xem tất cảlogo