गित = सकम्बरि
गायक = प्रकाश सपूत
ट्रयाक= मगरहेम " मिझोर "
कानमा झुम्काना,तिम्लाई कल्ले किन्दियो
नाकको बुलाकी,तिम्लाई कल्ले किन्दियो
पाउमा लाको पाउजु
हातमा सुनको चुरा
तिम्लाई कल्ले किन्दियो...
फुल मया,,!फुल मया
हे फुल मया,,फुल मया...
ए फुल मया,,फुल मया...
----------MUSIC----------
जागेउ रहर ,,पापी सहरको
छैना सिमाना,,आफ्नै रहरको
जागेउ रहर ,,पापी सहरको
ए छैना सिमाना,,आफ्नै रहरको
लौ धर्मै मास्ने जहर
लौ रङ्गिन रङ्गिन रहर
तिम्लाई कल्ले किन्दियो,,,
फुल मया,,फुल मया
हाई फुल माया,,फुल मया
ए फुल मया,,फुल मया..
------------MUSIC------------
जोबन सात्येउकी धनको आशैले
बहकायो कि तिम्लाई कसैले
जोबन सात्येउकी धनको आशैले
ये बहकायो कि तिम्लाई कसैले
हेर हिड्छौ पर पर
हेर रातै इस्कुतर
तिम्लाई कल्ले किन्दियो,,,
फुल मया,,फुल मया
हाई फुल माया,,फुल मया
ए फुल मया,,फुल मया.
--------------MUSIC------------
धुवा सरि मन उड्न दियेउ र
फुलसरि तन चुड्न दियेउ र
धुवा सरि मन उड्न दियेउ र
ये फुलसरि तन चुड्न दियेउ र
एस्तो आँखै खाने दाइमोन्द
एस्तो इमान खाने घमण्ड
तिम्लाई कल्ले किन्दियो,,,
फुल मया,,फुल मया
हाई फुल माया,,फुल मया
ए फुल मया,,फुल मया.
---------dhanyebaad--------