menu-iconlogo
huatong
huatong
avatar

Timle Bato Fereu Are

Melina Raihuatong
robinsoncherokeehuatong
Lời Bài Hát
Bản Ghi
हा....हाहा... हाहा हा हा हा हा

तिम्ले बाटो फेर्यौ अरे

अर्कै लाइ हेर्यौ अरे

तिम्ले बाटो फेर्यौ अरे

अर्कै लाइ हेर्यौ अरे

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

मेरो बिश्वाश सेर्यौ अरे

तिम्ले बाटो फेर्यौ अरे

अर्कै लाइ हेर्यौ अरे

केहि पलको बिछोडलाई

सहन सकेनौ

केहि पलको बिछोडलाई

सहन सकेनौ

मेरो माया सम्झेर

रहन सकेनौ

समयको खेल हारि

भएथे म त दुर

आखिर त्यहाँ चल्न थाल्यो

तिम्रै आफ्नै सुर

तिम्ले माया मार्यौ अरे

मेरो चाहा सार्यौ अरे

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

अर्कै लाई रोज्यौ अरे

तिम्ले बाटो फेर्यौ अरे

अर्कै लाई हेर्यौ अरे

के सँगै नहुनु

मेरो गल्ति भयो

के सँगै नहुनु

मेरो गल्ति भयो

के एक पलको मात्र

हाम्रो पृती थियो

तिम्ले गर्दा मेरो जीवन

घर न घाटको भयो

तिम्लाई खुशी मिल्दा मेरो

दिलमा पहिरो गयो

तिम्ले नाता तोड्यौ अरे

मेरो तस्बिर फाल्यौ अरे

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

मेरो बिश्वास शेर्यौ अरे

तिम्ले बाटो फेर्यौ अरे

अर्कै लाई हेर्यौ अरे

यो हल्ला छ तिमीले

यो हल्ला छ तिमीले

मेरो बिश्वास शेर्यौ अरे

तिम्ले बाटो फेर्यौ अरे

अर्कै लाई हेर्यौ अरे

Nhiều Hơn Từ Melina Rai

Xem tất cảlogo