menu-iconlogo
huatong
huatong
avatar

Timile Jatinai Maya

Natikaji/Tara Devihuatong
joydog1huatong
Lời Bài Hát
Bản Ghi
तिम्ले जती नै

माया दिए पनि मेरो माया

मुटुको तिर्खा मेटिने छैन

यो जुनी भरीमा

तिमीलाई जती दिउँ

यो मुटुबाट झिकेर

माया यो मेरो सिद्धीने छैन

सयौं सय जुनीमा

आँसुका झरीले

व्यथाका बादल लिआएर

कहिल्यै सक्ने छैनन्

पखाल्न धमिल्याउन

हर्षको सीमा नाघि

न बने वर्षिदिए पनि

कहिल्यै सक्ने छैन

बढ्न माया यो भन्दा बढी

तिम्ले जती नै

माया दिए पनि मेरो माया

मुटुको तिर्खा मेटिने छैन

यो जुनी भरीमा

धर्तीले समेटी उठिदिएछ

माया यो हाम्रो

क्षितिज नै नाघि फैलिदिएछ

अनन्त सम्म नै

दुईटा मुटु बोलेछ त्यहाँ

एउटै आत्मामा

स्वर्ग र धरा बस्छ त्यहाँ

एउटै आँगनमा

तिम्ले जती नै

माया दिए पनि मेरो माया

मुटुको तिर्खा मेटिने छैन

यो जुनी भरीमा

Nhiều Hơn Từ Natikaji/Tara Devi

Xem tất cảlogo