menu-iconlogo
huatong
huatong
Lời Bài Hát
Bản Ghi
हे भेट भयो झमक्क साझमा

राख्छु तिम्लाई यो दिलको माझमा

गल्बन्दी....

गल्बन्दी च्यातियो तिम्ले तानेर

बोलाउन खोजेको आफ्नै ठानेर

गल्बन्दी च्यातियो तिम्ले तानेर

बोलाउन खोजेको आफ्नै ठानेर

है है बोलाउन खोजेको आफ्नै ठानेर

हे भो भो कान्छा नगर आश मेरो

त्यो दिला मा हुदैन बाँस मेरो

पछ्यौरी...

पछ्यौरी च्यातियो तिम्ले तानेर

फसाउन नखोज सोझी ठानेर

पछ्यौरी च्यातियो तिम्ले तानेर

फसाउन नखोज सोझी ठानेर

है है फसाउन नखोज सोझी ठानेर

हे यता सुन

तीन तले घर सुनै को औँठी छ

भन म मा के चिजको कम्ती छ

गल्बन्दी....

गल्बन्दी च्यातियो तिम्ले तानेर

बोलाउन खोजेको आफ्नै ठानेर

गल्बन्दी च्यातियो तिम्ले तानेर

बोलाउन खोजेको आफ्नै ठानेर

है है बोलाउन खोजेको आफ्नै ठानेर

हे नलाउ फुर्ती सुनचाँदी धनैको

तिमी राम्रो छैनौले रे मनैको

पछ्यौरी...

पछ्यौरी च्यातियो तिम्ले तानेर

फसाउन नखोज सोझी ठानेर

पछ्यौरी च्यातियो तिम्ले तानेर

फसाउन नखोज सोझी ठानेर

है है फसाउन नखोज सोझी ठानेर

Nhiều Hơn Từ Prakash Saput/shanti shree pariyar

Xem tất cảlogo