menu-iconlogo
huatong
huatong
avatar

gham jasto chamkilo

Purushottam Neupane/bima kumarihuatong
presouisangelhuatong
Lời Bài Hát
Bản Ghi
नमस्ते सम्पुर्णमा

Nssp janaksaud

घाम जस्तो चम्किलो

जुन हुदैन

बन्दा पनि अभिन्न अङ्ग

किन आशु लुकाउछ्यौ मसङग

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

अभिन्न अङ्ग

किन आशु लुकाउछ्यौ मसङग

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

music

हेर्दा आशु लाग्दछ पानी

पानी भित्र लुकेको कहानी

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

लाग्दछ पानी

पानी भित्र लुकेको कहानी

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

Music

बोलाउ बरु आउछु म भेट्न

गारो भयो भने दिन घचेट्न

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

आउछु म भेट्न

गारो भयो भने दिन घचेट्न

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

music

सागर अट्न पर्ने भो कुलोमा

नत्र इजत जोखिन्छ तुलोमा

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

पर्ने भो कुलोमा

नत्र इजत जोखिन्छ तुलोमा

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

music

बल्ल खाइस भन्नेछन अरुले

तिमी रुदा रमाउने हरुले

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

भन्नेछन अरुले

तिमी रुदा रमाउने हरुले

घाम जस्तो चम्किलो जुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

जति रुन परेनी मेरै काखमा रौ माया

सत्रुले देख्ने गरी रुन हुदैन

धन्यवाद

Nhiều Hơn Từ Purushottam Neupane/bima kumari

Xem tất cảlogo

Bạn Có Thể Thích

gham jasto chamkilo của Purushottam Neupane/bima kumari - Lời bài hát & Các bản Cover