menu-iconlogo
huatong
huatong
Lời Bài Hát
Bản Ghi
यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला

फाटो पुरानो अब, थन्क्याउनु पर्ला

यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला

फाटो पुरानो, अब थन्क्याउनु पर्ला

हो, यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला

फाटो पुरानो, अब थन्क्याउनु पर्ला

ओ दर्जी दाई, सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई (हो-हो)

सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई

सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई

यसपाली त पञ्चेबाजा घन्नकाउनु पर्ला

न त धेरै मोटी छिन्, न त धेरै दुब्ली छिन्

न त धेरै होची छिन्, न त धेरै अग्ली छिन्

हो-हो, न त धेरै मोटी छिन्, न त धेरै दुब्ली छिन्

न त धेरै होची छिन्, न त धेरै अग्ली छिन्

ओ दर्जी दाई, सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई (हाे-हो)

सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई

सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई

हो, यसपाली त दुलही रानी भित्र्याउनु पर्ला

फाटो पुरानो, अब थन्क्याउनु पर्ला

कोही भन्छन् "कुल घरानकी केटी पाइस तैँले"

धनी हैन, संस्कारालाई रोजेको हुँ मैले

हो, कोही भन्छन् "कुल घरानकी केटी पाइस तैँले"

धनी हैन, संस्कारालाई रोजेको हुँ मैले

ओ दर्जी दाई, सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई (हाे-हो)

सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई

सिलाइदेऊ न ठिक्क हुने चोलो मायालाई, हे-हे

जीवन साथीसँगै अब रमाउनु पर्ला

यसपाली त पञ्चेबाजा बजाउनु पर्ला

Nhiều Hơn Từ Ram Chandra Kafle/Junu Rijal

Xem tất cảlogo