menu-iconlogo
huatong
huatong
avatar

pokhareli nani

Ram Chandra Kaflehuatong
nclaytongebe79huatong
Lời Bài Hát
Bản Ghi
Pokhareli nani lai

Ram Chandra kafle

By kali pari dai

READY

सुनसरी सुनैको खानीमा

सुनैको खानीमा

दिल बस्यो पोखरेली नानीमा

दिल बस्यो पोखरेली नानीमा

ए राप्ती अञ्चल

फुल जस्ती नानीको मनै चन्चल

फुल जस्ती नानीको मनै चन्चल

MUSIC

Track

....Ready....

स्वर्गाद्वारी मेला जादा पिरती गासेको

हो...स्वर्गाद्वारी

मेला जादा पिरती गासेको

यो मुटुमा मेरो माया छ छैन साचेको

...Bridge music...

पीपलु छाँयाले मन चोर्यो मायाले

पीपलु छाँयाले मन चोर्यो मायाले

सुनसरी सुनैको खानीमा

सुनैको खानीमा

दिल बस्यो पोखरेली नानीमा

दिल बस्यो पोखरेली नानीमा

ए राप्ती अञ्चल

फुल जस्ती नानीको मनै चन्चल

फुल जस्ती नानीको मनै चन्चल

MUSIC

Singer

Ram Chandra kafle

Pokhareli nani lai

बस्यो हाम्रो माया प्रिती

परे म त भरैमा

आहा...बस्यो हाम्रो माया प्रिती

परे म त भरैमा

तिमी हुन्छ भन मात्रै

बस्न आउछु घरैमा

संगसंगै बाचौला पिरती गासौला

संगसंगै बाचौला पिरती गासौला

सुनसरी सुनैको खानीमा

सुनैको खानीमा

दिल बस्यो पोखरेली नानीमा

दिल बस्यो पोखरेली नानीमा

ए राप्ती अञ्चल

फुल जस्ती नानीको मनै चन्चल

फुल जस्ती नानीको मनै चन्चल

फुल जस्ती नानीको मनै चन्चल

फुल जस्ती नानीको मनै चन्चल

सकियो ल!

Nhiều Hơn Từ Ram Chandra Kafle

Xem tất cảlogo

Bạn Có Thể Thích