menu-iconlogo
huatong
huatong
avatar

Hyatteri

Sajjan Raj Vaidyahuatong
snowdevil_3huatong
Lời Bài Hát
Bản Ghi
तिम्रै खातिर...

तिम्रै खातिर...

दा-रा-रा, ला-रा-रा-रा-रा

ल!, एता उता कुरो सुन्ने गर्या छु तिम्रो

तिमी त साह्रै निस्ठुरी छौ रे

Hmm, पाइलै बिच्छे अर्को

खोई कुन चाहिँ गाउँ सहरको

कोइ ठिटोलाई समाउदै हिँडछ्यौ रे, रे-रे...

म नि त, म नि त बनु तिम्रो ठिटो (ठिटो)

नामसारी गरूँ यो मन तिमीलाई?

लाग्ला कि बिस्तारै तिमीलाई नि माया मेरो?

बेस्सरी नै बाँध न मलाई-लाई नै राख न

बेस्सरी नै... भइसके अहिले

बेस्सरी नै बाँध न

मलाई एक पाथी अंगालोमा

म त तिम्रै खातिर जिउँदै छु अहिले

तिम्रै नजरमा पल्केर

माया बिजुली झैँ सल्केर

मेरो छातीमा जल्ने गर्छ जहिले

दा रा रा, ला रा रा

टोल भरि भन्छन रे, "यो केटि अत्ति नै गर्छे, कुन बिचरो फसाउने पो"

ल फसाउ न खै मलाई, ल-है!

ह्यात्तेरी हेर न

मलाई आँखाले मज्जाले बेर न

खै परु म माया जालैमा

अनि नाचुँ न तिम्रो तालैमा

ए ल तनि, म पनि दिउँला सबै कुरो

सम्पत्ति-धनजति सबै तिमीलाई

जूनतारा-संसार चोरी ल्याउँ म

कान्छी हे कान्छी!

कान्छी हे कान्छी!

ए कान्छी कै हित बोलन

हे मनका कुरा खोलन

ए कान्छी, हे कान्छी!

बेस्सरी नै बाँध न (बाँध न)

मलाई एक पाथी अंगालोमा (अंगालोमा)

म त तिम्रै खातिर जिउँदै छु अहिले (तिम्रै खातिर जिउँदै छु...)

तिम्रै नजरमा पल्केर (पल्केर)

माया बिजुली झैँ सल्केर (सल्केर)

मेरो छातीमा जल्ने गर्छ जहिले (छातीमा जल्ने गर्छ जहिले)

हे कान्छी!

ह्यात्तेरी तिमी चाहिँ फेरि किन तर्की-तर्की हिँड्छौ नि

माया पिरती देखि तर्सिन्छौ कि

हे, लाज नमान न!

तिम्रो चर्चाको के पर्वाह?

म सकल्ली पिरती लाउला है

तिमीलाई मनमा सजाउला कान्छी, अब त मान न

ह्यात्तेरी तिमी चाहिँ फेरि किन तर्की-तर्की हिँड्छौ नि

माया पिरती देखि तर्सिन्छौ कि

हे, लाज नमान न!

तिम्रो चर्चाको के पर्वाह?

म सकल्ली पिरती लाउला है

तिमीलाई मनमा सजाउला कान्छी, अब त मान न

कान्छी!, रातो रानी फुलेझै साँझमा

तिमी फुल्यौ कलेजी माझमा, मनको रहर

कान्छीलाई घुमाउने काठमाडौं सहर (कान्छी)

कान्छीलाई घुमाउने काठमाडौं सहर

Nhiều Hơn Từ Sajjan Raj Vaidya

Xem tất cảlogo