menu-iconlogo
huatong
huatong
avatar

Timile Samjheni Lakhai Chha

Sambhu Raihuatong
rhodes.terrencehuatong
Lời Bài Hát
Bản Ghi

तिमीले सम्झेनी लाकै छ

तिमीले बिर्सेनी लाकै छ

जे हुनु थ्यो भै सक्यो,दुख सुख चल्दैछ

जे हुनु थ्यो भै सक्यो,दुख सुख चल्दैछ

तिमीले सम्झेनी लाकै छ....

जीवन यात्रामा हिड्दै जादा

दोबाटोमा हामी मिसियौ,

एउतै चाहाना भएर पनि,

चौबाटोमा हामी छुटियौ,

हो...जीवन यात्रामा हिड्दै जादा

दोबाटोमा हामी मिसियौ,

एउतै चाहाना भएर पनि,

चौबाटोमा हामी छुटियौ,

पराई सम्झेनी लाकै छ,

आफ्नो सम्झेनी लाकै छ,

जे बित्नु बिती सक्यो,जस्तो तस्तो चल्दैछ,

जे बित्नु बिती सक्यो,जस्तो तस्तो चल्दैछ,

तिमीले सम्झेनी लाकै छ....

आफ्नो बिगत सम्झेर मलाई,

आत्मा ग्लानि कतिनी छैन,

जानी नजानी मैले जे गरे,

पश्चाताप पनि मलाई छैन,

हो...आफ्नो बिगत सम्झेर मलाई

आत्मा ग्लानि कतिनी छैन,

जानी नजानी मैले जे गरे,

पश्चाताप पनि मलाई छैन,

सापट दियेनी लाकै छ,

माया गरेनी लाकै छ,

जति सहनु सहि सके,केहि नदेउ लाकै छ,

जति सहनु सहि सके,केहि नदेउ लाकै छ,

तिमीले सम्झेनी लाकै छ

तिमीले बिर्सेनी लाकै छ

जे हुनु थ्यो भै सक्यो,दुख सुख चल्दैछ

जे हुनु थ्यो भै सक्यो,दुख सुख चल्दैछ

तिमीले सम्झेनी लाकै छ....

Nhiều Hơn Từ Sambhu Rai

Xem tất cảlogo