menu-iconlogo
huatong
huatong
Lời Bài Hát
Bản Ghi
मबाट टाढाटाढा नभईदेऊ तिमी

मलाई नजिक आई हेरीदेऊ न, हा-हा-हा

मबाट टाढाटाढा नभईदेऊ तिमी

मलाई नजिक आई हेरीदेऊ न

लजालु ति तिम्रा गोला अँखाले नहेरेझैँ गरि हेरीदेऊ न, हा-हा-हा

मन्दमन्द मुस्कान तिम्रो ओठमा ल्याई हाँसिदेऊ न

यो मनमा त्यो मन मिलाई मायाको डोरि गाँसिदेऊ न

चाहान्छु माया बढोस्, चाहान्छु साथ रहोस्

चाहान्छु म तिम्रो हुन पाउँ, चाहान्छु तिमी मेरो जीवनमा आ... (हो-हो-हो, hm-hm-hm)

यो मेरो यौवन तिम्रो नै हो, आएर सम्हालीदेऊ न

तिम्रो मायामा हराई रहन्छु, आएर मलाई अँगाली देऊ न

चाहान्छु माया बढोस्, चाहान्छु साथ रहोस्

चाहान्छु म तिम्रो हुन पाउँ, चाहान्छु तिमी मेरो जीवनमा आ... (हो-हो-हो, hm-hm-hm)

Nhiều Hơn Từ Saroj Pokharel/Rachana Rimal

Xem tất cảlogo