menu-iconlogo
huatong
huatong
avatar

maya yo maya ho /माया यो माया हो होत नि माया हो

satya narayan prajapati/Ananda Karkihuatong
⚔️🔵Satya🟢⚔️🎼5S🎤🇳🇵huatong
Lời Bài Hát
Bản Ghi
सत्य फेमिलीको अर्को प्रस्तुती

स्वर : आनन्द कार्की

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

अल्बम : प्रतिक्षा

-----स्थायी---------

माया यो माया हो होत नि माया हो २

कहानिर कसरी कोसँग गासिनेहो

रिती थिती परवै नहुने

सिमै नहुने तुंगै नहुने

अलझे पछी छैन सजिलो

तेहिनै त माया हो

माया यो माया हो होत नि माया हो २

सत्य फेमिलीको अर्को प्रस्तुती

स्वर : आनन्द कार्की

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

अल्बम : प्रतिक्षा

-----अन्तरा-----------

रेतको तातो जस्तो हिउंको चिसो जस्तो २

एकपटक जोडीएपछी सधैंलाई पुगेजस्तो

सम्झनाले सताउदा गाला चिसिए जस्तो

स्विक्रिती मात्रा पाउदा सन्सारै भेटेजस्तो

माया यो माया हो होत नि माया हो २

सत्य फेमिलीको अर्को प्रस्तुती

स्वर : आनन्द कार्की

संगीत : सत्य नारायण प्रजापती

शब्द : प्रमोद पौडेल

अल्बम : प्रतिक्षा

-----अन्तरा-----------

चाहे जस्तो नभये भनेजस्तो नपुगे २

रुवाउन हसाउन घुर्क्याउन जने जस्तो

जोडीएको जोडी यो बरपिपल अल्झेजस्तो

बच्चा बन्धन सम्झी जेपनी स्विकारेजस्तो

माया यो माया हो होत नि माया हो

कहानिर कसरी कोसँग गासिनेहो

माया यो माया हो होत नि माया हो

------समाप्त ---------

Nhiều Hơn Từ satya narayan prajapati/Ananda Karki

Xem tất cảlogo