menu-iconlogo
huatong
huatong
avatar

Aago Bina Bidi Jaldaina

shanti shree pariyar/Prabin Bedwalhuatong
moejoe007huatong
Lời Bài Hát
Bản Ghi
आगोबिना बिँडी जल्दैन, तेलबिना बाती बल्दैन

त्यस्तै हो, ए माया, तिमीबिना जीवन चल्दैन

खरको छानो, माटोको घर छ नि

तिम्रै माया, तिम्रै त भर छ नि

यस्तो माया तिमीले देको छौ

ढल्नै लाग्या घरको टेको हौ

आगो बिना बिँडी जल्दैन, तेलबिना बाती बल्दैन

त्यस्तै हो, ए माया, तिमीबिना जीवन चल्दैन

त्यस्तै हो, ए माया, तिमीबिना जीवन चल्दैन

मैले देख्ने सपना हौ, तिमी नै खास हौ

यो मुटुको ढुकढुकी, तिमी नै सास हौ

हो, मैले देख्ने सपना हौ, तिमी नै खास हौ

यो मुटुको ढुकढुकी, तिमी नै सास हौ

यस्तो माया तिमीले देको छौ

ढल्नै लाग्या घरको टेको हौ

आगो बिना बिँडी जल्दैन, तेलबिना बाती बल्दैन

त्यस्तै हो, ए माया, तिमीबिना जीवन चल्दैन

त्यस्तै हो, ए माया, तिमीबिना जीवन चल्दैन

मलाई दुख्दा आँखामा आँसु तिम्रो नै आउँछ

यस्तो माया संसारमा, सानु, कसले पो पाउँछ?

Hmm, मलाई दुख्दा आँखामा आँसु तिम्रो नै आउँछ

यस्तो माया संसारमा, सानु, कसले पो पाउँछ?

यस्तो माया तिमीले देको छौ

ढल्नै लाग्या घरको टेको हौ

आगोबिना बिँडी जल्दैन, तेलबिना बाती बल्दैन

त्यस्तै हो, ए माया, तिमीबिना जीवन चल्दैन

त्यस्तै हो, ए माया, तिमीबिना जीवन चल्दैन

Nhiều Hơn Từ shanti shree pariyar/Prabin Bedwal

Xem tất cảlogo