menu-iconlogo
huatong
huatong
avatar

photo firimma pratap das

shisir bhandari/Pratap Dashuatong
🇳🇵RaBn💝ShrEstha🇳🇵huatong
Lời Bài Hát
Bản Ghi
Lyrics/Music: Shishir Bhandari

Vocal: Pratap Das

Voice of Nepal🇳🇵VON🇳🇵 Family

चर्किएको ऐना सरी फुट्यो हाम्रो माया ।

तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया ।

साँचो माया गर्ने मेरो दिल तोडी गयौं ।

छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं ।

फोटो फिरिममा ।

कहिले मिलन कहिले बिछोड मया पिरिममा ।

फोटो फिरिममा ।

सधैं उस्तै नहुने यो मया पिरिममा ।।

music....

Voice of Nepal🇳🇵VON🇳🇵 Family

तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो

हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो

ओss तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो

हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो ।।

अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ ।

मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ ।।

फोटो फिरिममा ।

कहिले मिलन कहिले बिछोड मया पिरिममा ।

फोटो फिरिममा ।

सधैं उस्तै नहुने यो मया पिरिममा ।।

music...

Voice of Nepal🇳🇵VON🇳🇵 Family

तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को

रमाएका सँगै अनि, रोएका ती पल्को

हुम्ss तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को

रमाएका सँगै अनि, रोएका ती पल्को ।

छोडी मलाई पराईको मनमै फुल्यौं होला ।

मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला ।

फोटो फिरिममा ।

कहिले मिलन कहिले बिछोड मया पिरिममा ।

फोटो फिरिममा ।

सधैं उस्तै नहुने यो मया पिरिममा ।।

music...

Voice of Nepal🇳🇵VON🇳🇵 Family

तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु

दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु

होss तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु

दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु ।।

फक्रिएको मायाको फुल ओईली झरेपछि ।

तिम्लाई भुल्छु होला शायद मै मरेपछि

फोटो फिरिममा ।

कहिले मिलन कहिले बिछोड मया पिरिममा ।

फोटो फिरिममा ।

सधैं उस्तै नहुने यो मया पिरिममा ।।

फोटो फिरिममा ।

कहिले मिलन कहिले बिछोड मया पिरिममा ।

फोटो फिरिममा ।

सधैं उस्तै नहुने यो मया पिरिममा ।।

Thank u for join. Voice of Nepal🇳🇵VON🇳🇵 Family

🇳🇵RaBn💝ShrEstha🇳🇵

Bạn Có Thể Thích