menu-iconlogo
huatong
huatong
singermelinadharmendra-chatta-rumal-kya-malum-cover-image

Chatta Rumal Kya Malum

Singer:Melina/Dharmendrahuatong
bokjes1huatong
Lời Bài Hát
Bản Ghi
चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा

Short ट्याक्क

ए.चट्ट रुमाल क्या मालुम कोटैको खल्तीमा

माफी हुन्छ क्या मालुम मायाको गल्तीमा

माफी हुन्छ क्या मालुम मायाको गल्तीमा

चट्ट कपाल क्या मालुम काइयोले कोरेर

Short ट्याक्क

चट्ट कपाल क्या मालुम काइयोले कोरेर

लाइदेउ माया क्या मालुम दिलै जोडेर

लाइदेउ माया क्या मालुम दिलै जोडेर

उहिले त बाजेको पालामा

मोहोर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देखदिन क्या मालुम तिम्रो चालामा

ट्याक्क

पिरतीको जाडो कस्तो

मुटु काम्ने थरथर थरथर

तिमीले नै मुटु भित्र

बरबरायो बरबर बरबर

Short ट्याक्क

ए पिरतीको जाडो कस्तो

मुटु काम्ने थरथर थरथर

तिमीले नै मुटु भित्र

बरबरायो बरबर बरबर

पाल्पाले ढाका टोपी ढल्कौला सिरैमा

पाल्पाले ढाका टोपी ढल्कौला सिरैमा

के के हुन्छ खै कुन्नि बैशको बेलैमा

के के हुन्छ खै कुन्नि बैशको बेलैमा

उहिले त बाजेको पालामा

मोहोर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देखदिन क्या मालुम तिम्रो चालामा

ट्याक्क

त्यो नजरको हेराइले

छाती भित्र ढुकढुक ढुकढुक

मेरो नाम सधै भरि

गुन गुनाउनु गुनगुन गुनगुन

Short ट्याक्क

त्यो नजरको हेराइले

छाती भित्र ढुकढुक ढुकढुक

मेरो नाम सधै भरि

गुन गुनाउनु गुनगुन गुनगुन

पहाड चढ्दा लेक लाग्छ तराइ गर्मि धेरै

पहाड चढ्दा लेक लाग्छ तराइ गर्मि धेरै

जे गरेनी तिमि त सातै जुनी मेरै

जे गरेनी तिमि त सातै जुनी मेरै

उहिले त बाजेको पालामा

मोहोर गन्थे डालामा

अहिले त हाम्रो पालामा

मकै छैन डालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देखदिन क्या मालुम तिम्रो चालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देखदिन क्या मालुम तिम्रो चालामा

लाली चढ्यो क्या मालुम तिम्रो गालामा

ठिक देखदिन क्या मालुम तिम्रो चालामा

तपाइलाई यो ट्रयाक मन परेमा

एक लाइक गर्न नभुल्नु होला(धन्यवाद )