menu-iconlogo
huatong
huatong
Lời Bài Hát
Bản Ghi
फुलमा भमरा

गायक गायिका भगवान भण्डारी र

लक्ष्मी न्यौपाने

¶ म्युजिक¶

दिन दिनै हुनेथ्यो भेट

हुनेथ्यो भेट

लेखबाट बेसीमा झरेत

फुलमा भमरा

आउदै गर निरमाया माया नमार

हुनेथ्यो भेट हुने थियो भेट

लेखबाट बेसीमा झरेत

फुलमा भमरा

आउदै गर निरमाया माया नमार

आउदै गर निरमाया माया नमार

¶ म्युजिक¶

सिरान भिज्यो सम्झेर रुनाले

सम्झेर रुनाले

आउन पाइन बन्धनमा हुनाले

फुलमा भमरा

आउदै गर निरमाया माया नमार

सम्झेर रुनाले सम्झेर रुनाले

आउन पाइन बन्धनमा हुनाले

फुलमा भमरा

आउदै गर निरमाया माया नमार

आउदै गर निरमाया माया नमार

¶ म्युजिक¶

तिम्ले जस्तै सम्झिन्छु मैलेनी

सम्झिन्छु मैलेनी

मनको रहर पुग्दैन कहिले नी

फुलमा भमरा

आउदै गर निरमाया माया नमार

सम्झिन्छु मैलेनी सम्झिन्छु मैलेनी

मनको रहर पुग्दैन कहिले नी

फुलमा भमरा

आउदै गर निरमाया माया नमार

आउदै गर निरमाया माया नमार

¶ धन्यवाद¶

Fulma bhamara của Singers Bhagawan Bhandari/Laxmi Neupane - Lời bài hát & Các bản Cover