menu-iconlogo
huatong
huatong
avatar

Jahile Jahile Timilai Dekhu

Sukmit Gurunghuatong
🎸MR_Bajra24🎤🇳🇵huatong
Lời Bài Hát
Bản Ghi
जहिले जहिले तिमीलाई देखुं

मनले यो गाउ

मेरो दिलबाट तिम्रो

प्यार नजाउ.......

***************

# जहिले जहिले #

गायिका - सुक्मित गुरुङ

संगीत - चन्द्रराज शर्मा

रचना - गोपाल जी नेपाली

चलचित्र - जीवन ज्योति

# ट्राक प्रस्तुतकर्ता #

<< MuniBajra_24>>

~~~~~~~~~

जहिले जहिले तिमीलाई देखुं

मनले यो गाउ

मेरो दिलबाट तिम्रो

प्यार नजाउ....

ओहो... ओहो.... ओहो

रंग पिरतीले तिम्रो

रूप सजाउ

रंग पिरतीले तिम्रो

रूप सजाउ

मेरो दिलबाट तिम्रो

प्यार नजाउ ......

~~~~~~~~~~~

000000000000

00000000

00000

# ट्राक प्रस्तुतकर्ता #

<< MuniBajra_24>>

00000

00000000

000000000000

~~~~~~~~~~~

जुन बाटोमा तिमी जाने हो

आशाहरुको फूल फुलोस्

मेरो किस्मतमा लेखिएको

त्यो खुशीयाली तिमीलाई मिलोस्

बोली पनि प्यारो छैन

तिमी सिवाय

मेरो दिलबाट तिम्रो

प्यार नजाउ ....

ओहो... ओहो.... ओहो

रंग पिरतीले तिम्रो

रूप सजाउ

रंग पिरतीले तिम्रो

रूप सजाउ

मेरो दिलबाट तिम्रो

प्यार नजाउ .........

~~~~~~~~~~~

000000000000

00000000

00000

# ट्राक प्रस्तुतकर्ता #

<< MuniBajra_24>>

00000

00000000

000000000000

~~~~~~~~~~~

तिम्रो नजरमा संगै रीसावस्

त्यस्तो कुनै दिन नआवस्

मेरो प्यारको फूलवारीमा

रङ्ग फिक्का नछावस्

प्यार जुनी जुनी सम्म

तिमी संगै होस्

मेरो दिलबाट तिम्रो

प्यार नजाउ ......

ओहो... ओहो.... ओहो

रंग पिरतीले तिम्रो

रूप सजाउ

रंग पिरतीले तिम्रो

रूप सजाउ

मेरो दिलबाट तिम्रो

प्यार नजाउ.........

# धन्यवाद , सुभाय् #

Nhiều Hơn Từ Sukmit Gurung

Xem tất cảlogo