menu-iconlogo
huatong
huatong
avatar

Jharanako Chisopani

Suresh Adhikarihuatong
patrickg2001huatong
Lời Bài Hát
Bản Ghi
मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया

मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया

झरनाको चिसो पानी, मैयाँ, डाँडामुनि ताल पर्यो

राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

राम्री त तिमी राम्री, होए, मैयाँ, मलाई किन गाल पर्यो?

मुजुरको कल्की राम्रो, शिकारीको चाल

जलपरीको लहर राम्रो, जलारीको जाल

होए, मुजुरको कल्की राम्रो, शिकारीको चाल

जलपरीको लहर राम्रो, जलारीको जाल

आफ्नो राम्रो केही छैन, मैयाँ, बिग्रेको चाल पर्यो

राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

(मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया) ओ, मैयाँ, हो

(मैयाँ, हो, मैयाँ, मैयाँमा दिल जमैया) मैयाँ

हिउँदको हिमाल राम्रो, वसन्तको पाखा

तर तिम्रो सबै राम्रो, झनै राम्रो आँखा

हो, हिउँदको हिमाल राम्रो, वसन्तको पाखा

तर तिम्रो सबै राम्रो, झनै राम्रो आँखा

हेर्यौ तिम्ले पारिबाट, मैयाँ, वारि मलाई काल पर्यो

राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

हो, राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

झरनाको चिसो पानी, मैयाँ, डाँडामुनि ताल पर्यो

राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

राम्री त तिमी राम्री, मैयाँ, मलाई किन गाल पर्यो?

राम्री, तिमी साह्रै राम्री, मैयाँ, मलाई व्यर्थै गाल पर्यो

राम्री त तिमी राम्री, होए, मैयाँ, मलाई किन गाल पर्यो?

Nhiều Hơn Từ Suresh Adhikari

Xem tất cảlogo