menu-iconlogo
huatong
huatong
avatar

chup chap jindagi (RaBn)

suresh lama/Ashmita Adhikarihuatong
richeystthomashuatong
Lời Bài Hát
Bản Ghi
MOVIE: MA YESTO GEET GAUCHHU 2

LYRICS & MUSIC: ARJUN POKHAREL

VOCAL: SURESH LAMA/ ASHMITA ADHIKARI

M: को रिसाउला को खुशी होला

कसले राम्रो भन्ला नराम्रो भन्ला

केही पनि सोचिन मैले

के पाए मैले के गुमाए

कति फाइदा भयो कति घाटा भयो

केहिले पनि खोजिन मैले

खालीखाली थियो मनको पाना

तिम्रो नाउँले भरिदिएँ

खालीखाली थियो मनको पाना

तिम्रो नाउँले भरिदिएँ

चुपचाप जिन्दगी,तिम्रै गरिदिएँ

चुपचाप जिन्दगी,तिम्रै गरिदिएँ

चुपचाप जिन्दगी

Music..

Track By : RaBn ShrEstha

यहाँ इश्वरलाई पनि गाली गर्छ मान्छे

यहाँ आफुलाई मात्रै सहि ठान्छ मान्छे

होss यहाँ इश्वरलाई पनि गाली गर्छ मान्छे

यहाँ आफुलाई मात्रै सहि ठान्छ मान्छे

म दुनियाँको कुरा सुन्दिन

आफ्नै मनको सुन्छु

जीवन सडकमा होस या शिखरमा

आफ्नै सोचमा हिड्छु

खालीखाली थियो मनको पाना

तिम्रो नाउँले भरिदिएँ

खालीखाली थियो मनको पाना

तिम्रो नाउँले भरिदिएँ

चुपचाप जिन्दगी,तिम्रै गरिदिएँ

चुपचाप जिन्दगी,तिम्रै गरिदिएँ

चुपचाप जिन्दगी

Music..

YouTube : RaBn ShrEstha

F: मेरो हिड्ने बाटो पुरै छेकिएको छ

सास फेर्नै गाह्रो धड्कन रोकिएको छ

मेरो हिड्ने बाटो पुरै छेकिएको छ

सास फेर्नै गाह्रो धड्कन रोकिएको छ

म जस्को भरमा थिएँ विश्वास मर्दै गयो

भाग्यकै दोष हो कि मनमा चोट पर्दै गयो

M: खालीखाली थियो मनको पाना

तिम्रो नाउँले भरिदिएँ

खालीखाली थियो मनको पाना

तिम्रो नाउँले भरिदिएँ

चुपचाप जिन्दगी,तिम्रै गरिदिएँ

चुपचाप जिन्दगी,तिम्रै गरिदिएँ

चुपचाप जिन्दगी

Thank you so much for join.

RaBn ShrEstha

Nhiều Hơn Từ suresh lama/Ashmita Adhikari

Xem tất cảlogo