menu-iconlogo
huatong
huatong
avatar

kasari kasari

Tanka Budathoki/Melina Raihuatong
porozco19huatong
Lời Bài Hát
Bản Ghi
कसरी कसरी कसरी

कसरी कसरी कसरी

कसरी कसरी कसरी

जुन झै राम्ररी,तिमीलाइ बोलाउ म के भनि

सरमै लग्छ अँखा जुधाइ बोल्नु कसरी

(कसरी कसरी कसरी)२

हो,जुन झै राम्ररी,तिमीलाइ बोलाउ म के भनि

सरमै लग्छ अँखा जुधाइ बोल्नु कसरी

कति माया गर्छु तिमिलाइ देखाउनु कसरी

कति माया गर्छु तिमिलाइ देखाउनु कसरि

मायाको डोरी तिमी मै बधियो बेसरी

मनले तन्यो मन लाई चुम्बक्ले जसरि

कति माया गर्छु तिमिलाइ देखाउनु कसरी

कति माय गर्छु तिमिलाइ देखाउनु कसरि

कति माय गर्छु तिमिलाइ देखाउनु कसरि

कसरी कसरी कसरी

कसरी कसरी कसरी

add me on fb

prince bijay singh thakuri

खानुमा सबलाइ मन पर्ने चाय्ट चटनी

अचल के भो देख्छु मात्रै तिम्रै सपनी

सपनी सपनी सपनी

सपनी सपनी सपनि

आह।खानुमा सबलाइ मन पर्ने चाय्ट चटनी

अचल के भो देख्छु मात्रै तिम्रै सपनी

जानुहै भन्छन पसुपती काठमाडौं पुगेसि

मान्दैन यो मन जान कतै तिमिलाइ भेटेसि

कति माया गर्छु तिमिलाइ देखौनु कसरी

कति माया गर्छु तिमिलाइ देखाउनु कसरी

कति माया गर्छु तिमिलाइ देखाउनु कसरी

कसरी कसरी कसरी

कसरी कसरी कसरि

रातैमा पर्दा आकासैमा नौलाखे तारा

तिमी नै मेरो मन को राजा देउन साहरा

साहरा साहरा साहर

साहारा साहारा साहारा

रातैमा पर्दा आकासैमा नौलाखे तारा

तिमी नै मेरो मन को राजा देउन साहरा

पातैलाइ गाशी बनाउने दुना टपरा

तिमिलाइ रानी बनायेर बन्छु म राजा

कति माया गर्छु तिमिलाइ देखाउ न कसरी

कति माय गर्छु तिमिलाइ देखाउ म कसरी

जुन झै राम्री तिमिलाइ बोलाउ म के भनी

सरम लग्छ आँखा जुधाइ बोल्नु कसरी

माया को डोरी तिमिनै बाधियो बेसरी

मन ले तान्यो मनलाइ चुम्बक ले जसरी

कति माया गर्छु तिमिलाइ देखौनु कसरी

कति माया गर्छु तिमिलाइ देखाउनु कसरी

कति माया गर्छु तिमिलाइ देखौनु कसरी

कसरी कसरी कसरी

कसरी कसरी कसरी

कसरी कसरि कसरी

कसरी कसरी कसरी

Nhiều Hơn Từ Tanka Budathoki/Melina Rai

Xem tất cảlogo