menu-iconlogo
huatong
huatong
avatar

Kailash Ma

Tilok Newar/Milan Newarhuatong
rlpq_starhuatong
Lời Bài Hát
Bản Ghi
कैलाशमा शिवजी छन्-छैनन् थाहा छैन

तर कैलाश नगई नि भाछैन

तर कैलाश नगई नि भाछैन

कैलाशमा शिवजी छन्-छैनन् थाहा छैन

तर कैलाश नगई नि भाछैन

तर कैलाश नगई नि भाछैन

शिवजीको महिमा सुन्दा मनमा भक्ति जागो

संसारको मोहमायाको, मनको डर भागो

हो, शिवजीको महिमा सुन्दा मनमा भक्ति जागो

संसारको मोहमायाको, मनको डर भागो

शिव छोडी अन्त मन गाछैन (तर कैलाश)

तर कैलाश नगई नि भाछैन

तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)

नन्दी, भृङ्गी साथमा लिई उनै शिव डुल्छन् रे

हो, भक्त भेटे शिवजी उनैसँग भुल्छन् रे

नन्दी, भृङ्गी साथमा लिई उनै शिव डुल्छन् रे

हो, भक्त भेटे शिवजी उनैसँग भुल्छन् रे

शिवबाहेक मनमा केही आछैन (तर कैलाश)

तर कैलाश नगई नि भाछैन

तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)

सुर, नर, मुनि, सबै "बम्-बम् भोले" गाउँछन् रे

नागको माला, बाघको छाला उनै शिव लाउँछन् रे

सुर, नर, मुनि, सबै "बम्-बम् भोले" गाउँछन् रे

नागको माला, बाघको छाला उनै शिव लाउँछन् रे

त्यस्ता शिव नभेटी भाछैन (तर कैलाश)

तर कैलाश नगई नि भाछैन

तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)

तर कैलाश नगई नि भाछैन (तर कैलाश)

तर कैलाश नगई नि भाछैन (बम्-बम् शङ्कर, हरहर महादेव)

Nhiều Hơn Từ Tilok Newar/Milan Newar

Xem tất cảlogo