menu-iconlogo
huatong
huatong
avatar

Dhadkinchhau Mutuma Hola...NTK

Udit Narayan Jha/Sanjeewanihuatong
🇳🇵NTK🎤🌟SurAce🌟❤🇳🇵huatong
Lời Bài Hát
Bản Ghi
Mहुँहुँहुँ

Fउम हुँ हुँ हुँ हुँ

Mहुँहुँहुँ

Fल लललल

....NTK...

Mधड्किन्छौ

Fमुटुमा होला

Mछल्किन्छौ

Fआँखामा होला

Mकिन मनको चाहनामा आईदिन्छौ

Fमायाँले पिरतीले मायाँले पिरतीले

Mधड्किन्छौ

Fमुटुमा होला

Mछल्किन्छौ

Fआँखामा होला

.... NTK ....

Fबादल बनेर तिमी भिजाउँछौ किन किन

Mआँचल ओढेर तिमी लजाउँछौ किन किन

Mनयन भरिका सपना तिमी

Mयो मन भरिका चाहना तिमी

Fचाहना भरिको जिन्दगी तिमी

Fकिन मनको चाहनामा आईदिन्छौ

Mमायाँले पिरतीले मायाँले पिरतीले

Mखोजेको

Fचाहनाले होला

Mरोजेको

Fलहनाले होला

.... NTK ....

Mनशालु नयनभरी हेरिरहन्छौ किन

Fहोहोहो बैंशालु तरंगले यो मन छुन्छौ किन

Fअधर भरीको तृष्णा तिमी

Fभावना भरिको सृजना तिमी

Mसृजना भरिको उमंग तिमी

Mकिन मनको तरंगमा छोईदिन्छ्यौ

Fमायाँले पिरतीले मायाँले पिरतीले

Mधड्किन्छौ

Fमुटुमा होला

Mछल्किन्छौ

Fआँखामा होला

Mखोजेको

Fचाहनाले होला

Mरोजेको

Fलहनाले होला

Nhiều Hơn Từ Udit Narayan Jha/Sanjeewani

Xem tất cảlogo

Bạn Có Thể Thích