Verse 1]
आज पल्टाउदै छु फेरि
तिम्रो र मेरो
पुरानो कहाँनी का पानाहरु
डस्तक दिदै छ है
तिम्रो माया ले
मेरो माया को बन्द दर्वाजा हरु
भुलेर गैगयौ
तिमी मलाई
तैनी साची रन्छु
किन तिम्रो याद हरु लाई
प्रश्न छन धेरै
उत्तर तिमी मै
टुङिन्छ है मायालु
[Verse 2]
तिम्रो नाम पुकारेर
यो गीत कोरी रहेको छु है
मुटु टुट्नु नै पर्छ र
माया को मुल्य थाहा पाउनु लाई
तिम्रो मुस्कान को किरन
[Outro]
भुलाउन सकि मैले भुलिजाउला
नसके माया गर्छु
जुनि भरी लाई (oh)
माया गर्छु जुनि भरी लाई (oh)
माया गर्छु जुनि भरी लाई