menu-iconlogo
huatong
huatong
avatar

HAMI YASTAI TW HONI BRO

VTENhuatong
mmcl9huatong
Lời Bài Hát
Bản Ghi
SONG UPLOAD B.Y

B KAJI

pleasefollow me on

हामी यस्तो होनि हो

हामी यस्तै त हो नि ब्रो

जहिले यस्तै त होनि हो

ठिक ठाक आफनो ठाउँमा बस्छु

राम्रो लाउन सक्छु

खासमा यस्तै त होनि हो

के सोचेको होला

हामीलाई के सोचेको होला

अगि बडिसको हेर भोटेको छोरा

हास्छु हसाउछु म नाच्छु नचाउछु

चिल्याक्स पारामा मासु चपाउछु

घाँडो हटाउछु म डाडो कटाउछु

पानी हाल्न आइजओ बरु दारु मगाउछु

गाजा सल्काउछु म गाना धन्काउछु

नचाइदिन्छु आमा बाउ दाजु र भाउजू

आइजो मेरो घरमा पानी हाल्न आइजो बरु

सिमसिमे पानीको पाट टु बनाउछु

झयाप हुँदै हिन्छु म

नयाँ र्‍याप सुनाइदिन्छु ल

तलाइ पनि नचाइदिन्छु म

ह..

सिमसिमे पानी त बबाल दामी

सहि हो सहि हो

हेर्दै बस हाम्रो पारा येस्तै हो हामी

अ अ यो यो

हामी येस्तै त होनि ब्रो

जहिले यस्तै त होनि हो (4)

थरीथरी चुरोट खान्छु थरिथरी रक्सी

थरीथरी खैरे भेट्छु अन्तर्राष्ट्रिय हप्सी

पुलिसचौकि भित्र गर्छु दारु खादै मस्ती

करोडौंको लोन दिए सारुखानलाइ अस्ति

गाउँ मेरो रौतहट चन्द्रनिगा

हजुर बाउको प्रोप्टी पन्द्र बिगा

थाइल्यान्ड मा मार हान्छु

बनारको पान खान्छु

साग खान्छु बेलायतमा ह आउछु काठमाडौ

मेरो लागि दुबैमा मह्गो फलयाट बुकिङ भा

तर जानै पाइएन म त्यहाँ पुगिन

राजेश हमाल आइर्को थियो मेरो सुटिङमा

अफर आयो मलाई खेलन पर्‍यो अरे मुभी मा

जुत्ता लाउछु म Dockside

पाइट लगाउछु म Cotriz

डनठेहरुलाइ sign

अनि हान्दै हिन्छु म Thug Life

अस्पताल गाको थिय अस्ति

पटाइ दिय मैले nurse लाई

चयाप समातेर हानिदिय मैले

त्यो nurse को घाटिमै

love bite sai ho

येतिकैमा समाउन आयो हवल्दार

बाल छैन अहिले बाल छैन मलाई खास

चैकी छिर्दा Dsp लाई दिय autograph

त्यसता डण्ठेहरुसग आयो Heart attack

झयाप हुँदै हिन्छु म

नयाँ र्‍याप सुनाइदिन्छु ल

तलाइ पनि नचाइदिन्छु म

ह..

सिमसिमे पानी त बबाल दामी

सहि हो सहि हो

हेर्दै बस हाम्रो पारा येस्तै हो हामी

अ अ यो यो

हामी यस्तै त हो नि ब्रो

जहिले यस्तै त होनि हो (4)

Nhiều Hơn Từ VTEN

Xem tất cảlogo

Bạn Có Thể Thích

HAMI YASTAI TW HONI BRO của VTEN - Lời bài hát & Các bản Cover