menu-iconlogo
huatong
huatong
avatar

A Mutu

Yabesh thapahuatong
mine2usehuatong
Lời Bài Hát
Bản Ghi
ए मुटु सुन्न मेरो कुरा

नखसकीराख त मिठा कुराहरु मा

न आत्ति धेरै, नफुर्किहाल

संसार तेरो होइन बुझेर पाइला चाल

अझम्बरी माया, बिस्तारै पाउलास

अहिलेलाई चाहि रोक्दे यो खोजि तलास

सम्हाल आफैलाई अब बच्चा छैनस

बरु छाती भित्रै गुम्सिएर बस

नसोध मलाई यो ठिक हो कि हैन

खासमा मलाई पनि थाहा छैन

नसुना मलाई तेरा बेदना

एकचोटी लाई सुन्न यता

म तलाई सम्झाउदै थाकिसके

खुसि छु भनेर प्राय जस्तो धाटीरहन्थे

म पर्थे मख्ख हासीरहन्थे मात्ति रहन्थे

तर त फस्थिस मायामा उसले छोड थियो last मा

तलाई साथि भन्दै

हो म मान्छु उनि राम्री छिन अती

उसको त्यो मुस्कान हेरी थाम्नै नसक्ने

त फुस्रद को बेला उसकै नाम लिएर बस्ने

सुत्न देन मलाई नबस्न रातभरी मस्की

ए मुटु सुन्न मेरो कुरा

नखसकीराख त मिठा कुराहरु मा

न आत्ति धेरै, नफुर्किहाल

संसार तेरो होइन बुझेर पाइला चाल

अझम्बरी माया, बिस्तारै पाउलास

अहिलेलाई चाहि रोक्दे यो खोजि तलास

सम्हाल आफैलाई अब बच्चा छैनस

बरु छाती भित्रै गुम्सिएर बस

Nhiều Hơn Từ Yabesh thapa

Xem tất cảlogo