menu-iconlogo
huatong
huatong
albatross-nepali-cover-image

Nepali

albatrosshuatong
toubotoubohuatong
歌词
作品
मान्छेको बोली, बन्दुकको गोली

झुक्क्याएका छन् जथाभावी बोली

सुनेर बसेका छौँ नेपाली

बाजेले भन्थे, "कलियुग लागे

देउताले नि मन्दिर छोडी भागे"

पुजेर बसेका छौँ नेपाली

पुजेर बसेका छौँ नेपाली

बस्दिन पापी यो सहरमा

बिरानो, रोगी यो नगरमा

मान्छेको बोली, बन्दुकको गोली

सजाय होला आज या भोलि

कुरेर बसेका छौँ नेपाली

कसैले केही गर्दे नि हुन्थ्यो

कोही कहीँ जागे नि हुन्थ्यो

पर्खेर बसेका छौँ नेपाली

पर्खेर बसेका छौँ नेपाली

बस्दिन पापी यो सहरमा

बिरानो, रोगी यो नगरमा

बस्दिन पापी यो सहरमा

मुक्ति देऊ मलाई

बस्दिन पापी यो सहरमा

बिरानो, रोगी यो नगरमा

बस्दिन पापी यो सहरमा

मुक्ति देऊ मलाई

更多albatross热歌

查看全部logo