* हिरेण सुब्बा *
•आनन्द कार्की•
> ४ <
> ३ <
> २ <
> १ <
मेरो भेट घाट....
आज मेरी माया सँग मेरो भेट घाट...
आज मेरी माया सँग मेरो भेट घाट...
टाढा लाग्ला जुन तारा...
टाढा लाग्ला जुन तारा...
नहेर्नु है आज..
आज मेरी माया सँग मेरो भेट घाट..!
* हिरेण सुब्बा *
नहेरे झैं लजाएका उसका ओठहेरौला...
नहेरे झैं लजाएका उसका ओठहेरौला...
मीठा मीठा छट्पटेका चालसंगै खेलौला...
सुनी रहुँला मौनताका भाकाहरु छन् जती...
मिची दिउँला संकोचका साथहरु सुस्तरी..।
आज मेरी माया सँग मेरो भेट घाट..!
* हिरेण सुब्बा *
शरमले उसले आफ्ना आँखा छोपी रही भने...
शरमले उसले आफ्ना आँखा छोपी रही भने...
छोपी दिउँला छाती भित्र नछोएरै मै पनि...
शब्दहरू बाधा भए इशारामै बोलुला...
मिली जुली जिन्दगीका झ्याल ढोका खोलुला...
आज मेरी माया सँग मेरो भेट घाट..!
धन्यवाद
* हिरेण सुब्बा *